महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.

सहायक (प्रशिक्षार्थी) केही

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.

सहायक (प्रशिक्षार्थी) केही

सहायक (प्रशिक्षार्थी) केही

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.

थाहा न.पा.-२, चित्लाङ्ग मकवानपुर
Source: The Himalayan Times Newspaper

सहायक (प्रशिक्षार्थी) केही

Basic Job Information

Job Category: Banking / Insurance /Financial Services
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Dec. 4, 2019, 5 p.m. (6 months ago)

सहायक (प्रशिक्षार्थी) केही

शैक्षिक याेग्यता र कार्य अनुभव 

  • उच्च माध्यमिक तह १०+२ उत्तिर्ण

Applying Procedure

ईच्छुक उम्मेदवारले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कार्यालय समय भित्र वित्तीय संस्थाको वेभसाइटमा राखिएको आवेदन फारम डाउनलोड गरी आफनो बायोडाटा, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपी र २ जना सन्दर्भ व्यक्ति (Reference) सहित वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा सोझै वा [email protected]  मा इमेल मार्फत पठाउन सकिने छ छोटो सूचीमा परेका उम्मेदवारहरुलाई परिक्षाका लागि टेलिफोन मार्फत जानकारी गराइने छ | उल्लेखित विज्ञापन अनुसार कर्मचारी सर्टीलष्ट गरी छनौट गर्ने/नगर्ने सर्वाधिकार वित्तीय संस्थामा निहित रहने छ।

नोट : प्रदेश नं. २, ३ र ४ का उम्मेदवारलाई विशेष ग्राध्यता दिइनेछ

(पदपूर्ति समिति)

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.
Mahila Sahayatra Laghubitta Bittya Sanstha Ltd. 
(नेपाल राष्ट्र बैंकबाट “घ” वर्णको इजाजतपत्रप्राप्त वितीय संस्था)
केन्द्रीय कार्यालय, थाहा न.पा.-२, चित्लाङ्ग मकवानपुर
फोन नं. ०१-४२८७३२५ ०१-६२००१७४
वेवसाइट: http://www.mahilasahayatra.com.np

Job Action

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE