राष्ट्रिय बीमा कम्पनी लि.

सहायक व्यवस्थापक

राष्ट्रिय बीमा कम्पनी लि.

सहायक व्यवस्थापक

सहायक व्यवस्थापक

Views: 1463 | This job is expired 4 years, 4 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 9 ]
Employment Type : Full Time
Job Location : Kathmandu
Apply Before(Deadline) : Dec. 05, 2019 17:00 (4 years, 4 months ago)

Job Specification

Education Level : Graduate (Masters)
Experience Required : Not Required

सहायक व्यवस्थापक

विज्ञापन नं. ः २ / २०७६ / ७७ 

तह ः ६ 

समुह ः 

  • खुला (५)
  • महिला (१)
  • अा.ज. (१)
  • मदेशी (१)
  • अपाङ्ग (१)

आवश्यक न्युनतम शैक्षिक योग्यता र अनुभव : 

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, बीमा, अर्थशास्त्र, बिज्ञान, कृषि तथा पशु बिज्ञान, तथ्याङ्कशास्त्र, कानून वा सूचना प्रविधि मध्ये कुनै एक बिषयमा कम्तीमा स्नातकोत्तर तह वा चार्टड एकाउण्टेन्सी वा सो सरह उत्तीर्ण गरेको ।

१. सेवाको किसिम : स्थायी ।

२. तलब, सुविधा तथा अन्य सेवाका शर्त : राष्ट्रिय बीमा कम्पनी लिमिटेड कर्मचारी सेवा, सर्त सम्बन्धी विनियमावली २०७४ (संशोधन समेत लागू हुनेछ) ।

३. उमेरको हद : दरखास्त दिने अन्तिम मितिसम्म अधिकृतस्तरका लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, सहायकस्तर पदका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, तर महिला र अपाङ्ग उम्मेदवारको हकमा उमेरको माथिल्लो हद ४० वर्ष ननाघेको । यस कम्पनी लि.मा कार्यरत स्थायी बहालवाला कर्मचारीलाई उल्लेखित उमेरको हद लाग्ने छैन ।

४. परीक्षण काल : १ वर्ष । महिलाको हकमा ६ महिना ।

५. परीक्षाको किसिम : लिखित तथा अन्तर्वार्ता हुनेछ । साथै, विज्ञापन नं. ४, ५, ६, ७, ८ र ९ को लागि कम्प्युटर सीप परीक्षण सम्बन्धी परीक्षा समेत लिइनेछ ।

६. दरखास्त फाराम पाइने तथा बुझाउने स्थान : कम्पनी लि.को प्रधान कार्यालय, जनशक्ति व्यवस्थापन विभाग, रामशाहपथ, काठमाडौँ । दरखास्त फारम यस कम्पनी लि.को website : http://www.rbcl.com.np  बाट Download गर्न सकिनेछ ।

७. दरखास्त बुझाउने अन्तिम म्याद : यो सूचना गोरखापत्र दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन (२०७६/०८/१२) भित्र र दोव्वर दस्तुर तिरी पहिलो म्याद समाप्त भएको मितिले ७ दिन (मिति २०७६/०८/१९) भित्र दरखास्त बुझाउन सकिनेछ ।

९. परीक्षा शुल्क : तह ४ र ५ का पदका लागि रु. ५००/– (पाँच सय) र तह–६ र ७ का पदका लागि रु. ८००/– (आठ सय)

१०. दरखास्त फारम दस्तुर : रु. १००/– (एक सय) यस कम्पनी लि.को website बाट Download गरेको दरखास्त फारामको हकमा समेत सोही बमोजिम शुल्क जम्मा गर्नुपर्नेछ ।

११. समावेशी समूहका लागि थप दस्तुर : तह ४ र ५ का पदका लागि प्रत्येक समूहमा थप रु.२००/– (दुई सय) र तह–६ वा सो भन्दा माथिल्लो तहको पदका लागि प्रत्येक समूहमा थप रु. ३००/– (तीन सय)

१२. परीक्षा हुने मिति र केन्द्र : उपरोक्त पदहरुको लिखित परीक्षा लोक सेवा आयोगवाट संचालन हुनेछ । लिखित परीक्षा हुने मिति र परीक्षा केन्द्र पछि प्रकाशित गरिनेछ ।

१३. सम्पर्क मिति र स्थान : २०७६ पौष ४ गते राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रधान कार्यालय रामशाहपथ, काठमाडौं ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE