नेपाल राष्ट्र बैक

सहायक /अधिकृत तृतिय

नेपाल राष्ट्र बैक

सहायक /अधिकृत तृतिय

सहायक /अधिकृत तृतिय

नेपाल राष्ट्र बैक

काठमाण्डाै
Experience: More than or equal to 1 year

सहायक /अधिकृत तृतिय

Views: 1641 | This job is expired 4 years, 5 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 31 ]
Employment Type : Full Time
Job Location : काठमाण्डाै
Apply Before(Deadline) : Nov. 14, 2019 17:00 (4 years, 5 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 1 year

सहायक /अधिकृत तृतिय

विज्ञापन नं. १३/२०७६्
खुल्ला १७
महिला ५
अा.ज ३
मधेसी ३
दलित २
पि. छे १

तह/श्रेणी अधिकृत तृतिय
सेवा समुह प्रशाशन 

आवश्यक न्युनतम शैक्षिक याेग्यता

  • मान्यता प्राप्त शिक्षण सस्थाबाट १० जोड २ वा सो सरहको उपाँधी हासिल गरेको हुनुपर्नेछ

उमेद्वारकाे उमेर 

  • दरखास्त दिने अन्तिम मिति (२०७६/०७/२८) सम्ममा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ
  • महिला उम्मेदवारको हकमा उमेरको माथिल्लो हद ४० वर्ष ननाघेको हुनु पर्नेछ । यस बैंकको वहालवाला कर्मचारीहरूलाई उमेरको हद लाग्ने छैन ।

समावेशीको आधार : 

  • समावेशी आदिवासी / जनजाति, मधेशी, दलित, अपाङग र पिछाडिएका समूहतर्फ फाराम भर्ने उम्मेदवारहरुले सम्बन्धित निकायले जारी गरेको प्रमाणपत्र पेश गर्नु पर्नेछ

तलब भत्ता तथा सुविधा : बैंकको नियमानुसार हुनेछ । 

परीक्षाकाे किसिम 

पूर्व-योग्यता, लिखित र अन्तर्वार्ता परीक्षाको माध्यमबाट साथै अन्तर्वार्ता परीक्षाको पाध्यमबाट उम्मेदवारको छनौट गरिनेछ । पूर्व-योम्यता र विषयगत लिखित परीक्षा सञ्चालन लोक सेवा आयोगले गर्नेछ । साथै, पूर्व-योग्यता र विषयगत लिखित परीक्षा काठमाडौंमा संचालन हुनेछ।

परिक्षणकाल अवधि 

  • महिला कर्मचारीलाई ६ महिना र पुरुष कर्मचारीलाई १ वर्ष

 निबुत्तभरण पाउने वा नपाउने :  निबुत्तभरण पाउने

परीक्षा दस्तुर  :

खुला समूहको लागि रू. ६००/- र  प्रत्येक समावेशी समूहमा सहभागी हुन थप रू. २००।- (समावेशी समूहका लागि मात्र दरखास्त दिने भएमा कुनै एक समावेशी समूहका लागि रू. ६००/- तथा एक भन्दा बढी समावेशी समूहमा भरेमा प्रत्येक थप समावेशी समूहका लागि थप रू.२००।-)


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE