नेपाल राष्ट्र बैक

सहायक निर्देशक

नेपाल राष्ट्र बैक

सहायक निर्देशक

सहायक निर्देशक

नेपाल राष्ट्र बैक

काडमाण्डाै
Experience: More than or equal to 1 year

सहायक निर्देशक

Views: 1641 | This job is expired 4 years, 5 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 28 ]
Employment Type : Full Time
Job Location : काडमाण्डाै
Apply Before(Deadline) : Nov. 14, 2019 17:00 (4 years, 5 months ago)

Job Specification

Education Level : Graduate (Masters)
Experience Required : More than or equal to 1 year

सहायक निर्देशक

विज्ञापन नं. ११/२०७६्
खुल्ला १६
महिला
अा.ज
मधेसी

तह/श्रेणी अधिकृत तृतिय
सेवा समुह प्रशाशन 

आवश्यक न्युनतम शैक्षिक याेग्यता

  • त्रिभुवन विश्वविद्यालय वा मान्यताप्राप्त विश्वविध्यालयवाट अर्थशास्त्र वा वाणिज्यशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकाेत्तर  सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ 

उमेद्वारकाे उमेर 

  • दरखास्त दिने अन्तिम मिति (२०७६/०७/२८) सम्ममा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ
  • महिला उम्मेदवारको हकमा उमेरको माथिल्लो हद ४० वर्ष ननाघेको हुनु पर्नेछ । यस बैंकको वहालवाला कर्मचारीहरूलाई उमेरको हद लाग्ने छैन ।

समावेशीको आधार : 

  • समावेशी आदिवासी / जनजाति, मधेशी, दलित, अपाङग र पिछाडिएका समूहतर्फ फाराम भर्ने उम्मेदवारहरुले सम्बन्धित निकायले जारी गरेको प्रमाणपत्र पेश गर्नु पर्नेछ

तलब भत्ता तथा सुविधा : बैंकको नियमानुसार हुनेछ । 

परीक्षाकाे किसिम 

पूर्व-योग्यता, लिखित र अन्तर्वार्ता परीक्षाको माध्यमबाट साथै अन्तर्वार्ता परीक्षाको पाध्यमबाट उम्मेदवारको छनौट गरिनेछ । पूर्व-योम्यता र विषयगत लिखित परीक्षा सञ्चालन लोक सेवा आयोगले गर्नेछ । साथै, पूर्व-योग्यता र विषयगत लिखित परीक्षा काठमाडौंमा संचालन हुनेछ।

परिक्षणकाल अवधि 

  • महिला कर्मचारीलाई ६ महिना र पुरुष कर्मचारीलाई १ वर्ष

 निबुत्तभरण पाउने वा नपाउने :  निबुत्तभरण पाउने

परीक्षा दस्तुर  :

खुला समूहको लागि रू. ८00/- र  प्रत्येक समावेशी समूहमा सहभागी हुन थप रू. ३००।- (समावेशी समूहका लागि मात्र दरखास्त दिने भएमा कुनै एक समावेशी समूहका लागि रू. ८००/- तथा एक भन्दा बढी समावेशी समूहमा भरेमा प्रत्येक थप समावेशी समूहका लागि थप रू.३००।-)


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE