डिप्रोक्स नेपाल

सामुदायिक प्रशिक्षक

डिप्रोक्स नेपाल

सामुदायिक प्रशिक्षक

सामुदायिक प्रशिक्षक

Views: 1001 | This job is expired 4 years, 5 months ago

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : Entry Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : दैलेख
Apply Before(Deadline) : Nov. 01, 2019 17:00 (4 years, 5 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

सामुदायिक प्रशिक्षक

प्रदेश : ६
कार्य क्षेत्र  : गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका । वडा नं. हरु कोष्ठमा राखिएको ।

नगरपालिका नारायण २, ४,६र ७
गाउपालिका  : भगवतीमाई ६, नौमुले २,५ र ६ गुरास ४ र डुंगेश्वर १, २, ४, ५ र ६

न्यूनतम योग्यता क्षमता 

  • प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तिर्ण
  • अन्य संस्थामा पूर्णकालिन रुपमा कार्यरत नरहेको 
  • व्यावसाथिक कार्यमा सहजीकरण गर्न सक्ने
  • सामाजिक परिचालन र कम्प्युटर एप्लिकेसनमा दक्षता
  • विगतमा सामुदायिक प्रशिक्षक बा स्थानीय स्रोत व्यक्तिको रुपमा काम गरेका र सम्बन्धित वडाका उमेदवारहरुलाई ग्राहयता

 मुख्य काम, कर्तब्य र जिम्मेवारी 

  • सहभागीहरुको छनौटका लागि सहजीकरण गर्ने
  • स्थानीयस्तरमा २ महिना (दैनिक २ घण्टा, शनिवारबाहेक) व्यावसायिक साक्षरता तालिम सञ्चालन गर्ने 
  • तालिमकाे अघि र पछि सहभागीहरुको परीक्षा लिने
  • व्यवयाय विकासका लागि सहभागीलाई सहजीकरण गर्ने
  • अनुगमन, मूल्याडकन र अध्ययनमा सहयोग, समन्वय 

This job has expired.

Recommended Jobs

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE