छिमेक लघुवित्त वित्तीय संस्था लि.

सहायक इकाइ प्रवन्धक (केही)

छिमेक लघुवित्त वित्तीय संस्था लि.

सहायक इकाइ प्रवन्धक (केही)

सहायक इकाइ प्रवन्धक (केही)

Views: 3311 | This job is expired 4 years, 5 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : नेपाल भर
Apply Before(Deadline) : Nov. 06, 2019 17:00 (4 years, 5 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

सहायक इकाइ प्रवन्धक (केही)

विज्ञापन नं.: ०१/०७६/७७ 

पद : सहायक ईकाई प्रवन्धक 

श्रेणी : सहायक चतुर्थ 

संख्या : केही

आवश्यक शैक्षिक योग्यता : कम्तिमा प्रविणता प्रमाण पत्र तह वा सो सरह द्वितीय श्रेणीमा उतिर्ण गरेको । 

वान्छनिय योग्यता :

  • ग्रामिण एवं दुर्गम क्षेत्रमा बसी काम गर्न इच्छुक । 
  • कम्प्यूटर तालिम प्राप्त । 
  • तल उल्लेखित जिल्लाहरुबाट नागरिकता प्रमाण पत्र प्राप्त गरेको, एस.एल.सि. /एस.ई.ई र प्रविणता प्रमाण पत्र तह सोही जिल्लाहरुको शैक्षिक संस्था वाट उतिर्ण गरेको हुनुपर्नेछ । (उल्लेखित जिल्लाहरु : मनाङ्ग, हुम्ला, डोल्पा, कालिकोट, मुगु, बझाङ, बाजुरा, डडेलधुरा, डोटी, प्यूठान ओखलढुंगा, जुम्ला, सल्यान, मुस्ताङ्ग, ताप्लेजुङ, खोटाङ, सोलुखम्बु, पाँचथर, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, डडेलधुरा, म्याग्दी, वागलुङ, गुल्मी, रोल्पा र कन्चनपुर ) 

कार्य गर्नुपर्ने स्थान : नेपालभर ।

सुविधा : वित्तीय संस्थाको नियमानुसार 

उमेर : १५ वर्ष पुराभई २५ वर्ष ननाघेको । (महिला उम्मेदवारको हकमा अधिकतम उमेर ५ वर्ष थप)

परीक्षाको किसिम :- लिखित र अन्तरवार्ता ।

परीक्षा दस्तुर : रु.५००।- (अक्षरेपी पाँच सय रुपैयाँ मात्र ।)

दरखास्त दिने स्थान : छिमेक लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालय : (१) लमजुङ्ग शाखा सम्पक फोन ०६६- ५२०७६४ (२) अमरणढी शाखा (डडेलधुरा) सम्पक फोन : ०९६-४२०२६८ (३) सुर्खेत शाखा सम्पक फोन : ०८३-५२५३६९ (४) होलेरी शाखा सम्पक फोन नं. : ०८१-६९४८२२ (५) बर्नालु शाखा (ओखलढङ्गा) सम्पर्क फोन नं.०३७-५२०६४६ (६) सल्लेरी शाखा (सोलुखुम्वु) सम्पर्क फोन नं.०३८-५२०१४८ (७) दिक्तेल शाखा (खोटाङ) सम्पर्क फोन नं.०३६-४२०५१९ (८) फुङलिङ शाखा (ताप्लेजुङ) सम्पर्क फोन नं.०२४-४६१०४८ (९) नागी शाखा (पाँचथर) सम्पक मो. नं. : ९८४२५९४०२५ (१0) वानेश्वर शाखा (संखुवासभा) सम्पक फोन नं.: ०२९-५७००३४ (११) दोलखा शाखा सम्पक फोन नं. : ०४९-४२१९८० (१२) रामेछाप शाखा सम्पर्क फोन नं. : ०४८-५४०५४७ (१३) सिन्धुपाल्चोक शाखा सम्पर्क फोन नं. : ०११-६२०१९३ (१४) वेनी शाखा (म्याग्दी) सम्पक फोन नं.: ०६९-४११०४१ (१५) बागलुङ शाखा सम्पक फोन नं. : ०६८-५२१२२० (१६) तम्घास शाखा (गुल्मी) सम्पर्क फोन नं. : ०७९-५२०८८२ (१७) जुम्ला शाखा सम्पक फोन नं. : ०८७ -५२०५४८ (१८) बाजुरा शाखा सम्पर्क मो. नं. ९८००६१६३९० , ९८४८४४८८८९ (१९) पुर्नबास शाखा सम्पर्क फोन नं. ०९९ - ५१६०२५८ (२०) प्युठान शाखा सम्पर्क फोन नं. ०८६-४६०४६६ 

दरखास्त दिन पाउने अन्तिम मिति : २०७६/०७/२० गते बुधवार कार्यालय समय भित्र ।

लिखित परीक्षा मिति र समय : २०७६/०८ /०३ गते मंगलवार, दिउँसो १२ :00 देखि २ :00 वजे सम्म ।

अन्तर्वार्ता परीक्षा मिति र समय : लिखित परीक्षामा उतिर्ण उम्मेदवारलाई अन्तरवार्ता परीक्षाको लागी यस वित्तीय संस्थाको website : www.chhimekbank.org मार्फत जानकारी गराईनेछ ।

परीक्षा हलमा परीक्षार्थी आईपुग्नु पर्ने समय : विहान ११:४५ वजे भित्र ।

स्थान : लिखित तथा अन्तर्र्वार्ता परीक्षा हुने स्थान सम्वन्धि जानकारी प्रारम्भिक छनौट सुचि प्रकाशित गर्दा गराईनेछ । साथै यस वित्तीय संस्थाको website : www.chhimekbank.org  मार्फत पनि जानकारी गराईनेछ ।

प्रारम्भिक छनौटमा परेका आवेदकहरुको नामावली दरखास्त फाराम बुझाएको कार्यालयहरुबाट प्राप्त गर्न सकिनेछ । साथै प्रारम्भिक छनौटमा परेका आवेदकहरुलाई निजको सम्पर्क टेलिफोन मार्फत लिखित तथा अन्तररार्ताको परीक्षा सम्वन्धी जानकारी आवेदन दिईएको कार्यालयहरुबाट गराईनेछ ।

नोट : दरखास्त फाराम यस वित्तयि संस्थाको website : www.chhimekbank.org वाट पनि  download गर्न सकिनेछ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE