स्पर्स लघुवित्त वित्तीय संस्था लि.

सुचना प्रविधि अधिकृत (केही)

स्पर्स लघुवित्त वित्तीय संस्था लि.

सुचना प्रविधि अधिकृत (केही)

सुचना प्रविधि अधिकृत (केही)

स्पर्स लघुवित्त वित्तीय संस्था लि.

कास्की, लमजुङ, गाेरखा, तनहुँ, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, अ…
Experience: More than or equals to 1 year
Source: Annapurna Post Newspaper

सुचना प्रविधि अधिकृत (केही)

Basic Job Information

Job Category: Banking / Insurance /Financial Services
Job Level: Mid Level
No. of Vacancy/s: [ Few ]
Employment Type: Full Time
Apply Before(Deadline): Nov. 3, 2019, 5 p.m. (7 months ago)

सुचना प्रविधि अधिकृत (केही)

श्रेणी ः  अधिकृत/सहायक

संख्या ः केही 

अावश्यक न्युनतम याेग्यता ः सुचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेकाे । बैंक तथा वित्तीय संस्थामा सुचना प्रविधि विभागमा कार्य गरेकाे अनुभव भएका उम्मेदवारलाइ प्राथमिकता दिइने छ ।

उमेर ः अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भइ ४० वर्ष ननाघेकाे र सहायक श्रेणीका लागि १८ वर्ष पुरा भइ ३५ वर्ष ननाङेकाे तर महिलाकाे हकमा माथिल्लाे उमेरकाे हदवन्दीमा ५ वर्ष थप हुनेछ । 

अन्य थप याेग्यता ः उपराेक्ता सबै पदका लागि कम्प्युटरमा राम्राे दख्खल भएकाे र पहाडी दुर्गम क्षेत्रमा काम गर्न रूचाउने तथा सम्बन्धित पदमा रही काम गरेकालाइ विशेष प्राथमिकता दिइनेछ । 

Applying Procedure

छनाैट सुची (सर्टलिष्ट) मा परेका उम्मेदवारहरूलाइ मात्र थप प्रकृयामा समावेश गरिनेछ । तलब भत्ता वित्तीय संस्थाकाे नियमानुसार हुनेछ । इच्छुक उम्मेदवारहरूले निवेदनका साथ हालसालै खिचेकाे पासपाेर्ट साइजकाे फाेटाे सहितकाे बायाेडाटा मिति २०७६।०७।१७ गते भित्र केन्द्रीय तथा साखा कार्यालयहरूमा वा [email protected] मा पठाउनुहुन सुचित गरिन्छ । 

नाेट ः कर्मचारी छनाैट सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहनेछ ।

स्पर्स लघुवित्त वित्तीय संस्था लि.
केन्द्रीय कार्यालय
पाेखरा-२६, विजयपुर, कास्की 

Job Action

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE