जियाेमे टिक्स प्रशिक्षक

नेपाल बनेपा पाेलिटेक्निक इन्ष्टिच्यूट

बनेपा, काभ्रेपलान्चाेक
Source: Gorkhapatra Newspaper

जियाेमे टिक्स प्रशिक्षक

Basic Job Information

Job Category: Construction / Engineering / Architects
Job Level: Mid Level
No. of Vacancy/s: [ 2 ]
Employment Type: Full Time
Apply Before(Deadline): Nov. 1, 2019, 5 p.m. (2 weeks, 5 days ago)

जियाेमे टिक्स प्रशिक्षक

विज्ञापन नं. ः ४८-२०७६/०७७ 

श्रेणी ः अधिकृत स्तर तृतीय प्रा.

पद संख्या ः २

अावश्यक न्युनतम शैक्षिक याेग्यता ः मान्यता प्राप्त विश्वविध्यालयबाट जियाेमेटिक्स इन्जिनियरिङ्ममा स्नातक तह (Bachelor's Degree) वा साे सरह उत्तीर्ण । 

Applying Procedure

निवेदककाे उमेर ः लाेक सेवाकाे नियमानुसार 

कर्मचारी छनाैट विधि, कार्यत्रम र पाठ्यत्रम ः 

  • लिखित परीक्षा र अन्तरवार्ता ।
  • लिखित परीक्षा तथा अन्तवार्ता सम्बन्धी विस्तृत कार्यत्रम इन्ष्टिच्युटकाे website मा राखिएकाे छ । 
  • लिखित परीक्षा सेवा सम्बन्धी विषयकाे मात्र हुनेछ र त्यसकाे पाठ्यत्रम इन्ष्टिच्युटकाे website मा राखिएकाे छ ।

विस्तृत जानकारीकाे लागि ः 

फाेन न्ं. ०११-६६४२९०, ६६०८६७
फ्याक्स नं ः ०११-६६०६२५ 
इमेल ः nbpi.edu@gmail.com
वेभसाइट ः www.nbpi.edu.np

इच्छुक नेपाली नागरिकहरूले याे सुचना प्रकाशित भएकाे मितिले २० दिन (२०७६।०७।१५ गते शुत्रबार) भित्र शैक्षिक याेग्यताकाे प्रमाणपत्र हरूका प्रमाणित प्रतिलिपीहरू, नागरिकताकाे प्रमाणित प्रतिलिपी र २ प्रति पासपाेर्ट साइजकाे फाेटाेग्राफ सहित निवेदन पेश गर्ने प्रयाेजनकाे लागि याे सुचना प्रकाशित गरिएकाे छ । साथै इमेल मार्फत अावश्यक कागजातहरू सहित निवेदन पठाउन सकिनेछ र त्यस्ता निवेदकहरूले प्रवेशपत्र लिन अाउँदा अनिवार्य रूपमा २ प्रति पासपाेर्ट साइजकाे फाेटाेग्राफ पेश गर्नु पर्नेछ । 

द्रष्टव्य ः दशैदेखि छठसम्म इन्ष्टिच्युट विदा रहने भएकाेले माथि उल्लेखित फाेन नम्बरहरूमा सम्पर्क गर्न नसकिने अवस्थामा माेबाइल नं. ९८५११२३९७२ मा (बुद्धि कुमार श्रेष्ठलाइ) सम्पर्क गरी निवेदन दर्ता गराउन र अन्य जानकारी लिन सकिनेछ । 

नेपाल बनेपा पाेलिटेक्निक इन्ष्टिच्यूट 
बनेपा, काभ्रेपलान्चाेक

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE