Views: 1816 | This job is expired 4 years, 6 months ago
Job Category | : | NGO / INGO / Social work |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 3 ] |
Employment Type | : | Contract |
Job Location | : | दिङ्ला, भाेजपुर |
Apply Before(Deadline) | : | Oct. 16, 2019 17:00 (4 years, 6 months ago) |
Education Level | : | School (Slc/ See) |
Experience Required | : | More than or equal to 1 year |
अावश्यक याेग्यता तथा अनुभव ः
न्युनतम कक्षा ८ पास गरी वैदेशिक रोजगार खाडी मुलुक र मलेसिया, मा गई कम्तीमा १ वर्ष वा सो भन्दा माथी काम गरेको अनुभब भएको, सुरक्षित बैदेशिक रोजगारीको क्षेत्रमा काम गरेको र समाजिक कार्यमा रूचि भएको, स्ष्पट संचार क्षमता भएकोलाई प्राथमिकता दिईनेछ ।
कार्य अबधि : हाललाई १५ जुलाई २०२० सम्म, कार्यक्रमको आवश्यकता तथा कार्य सम्पादन अनुसार नवीकरण हुन सक्ने ।
कार्य अबधि : हाललाई १५ जुलाई २०२० सम्म, कार्यक्रमको आवश्यकता तथा कार्य सम्पादन अनुसार नवीकरण हुन सक्ने ।
तलव तथा अन्य सुविधा : कार्यक्रमको नियमानुसार ।
This job has expired.