कनिष्ठ सहायक

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड

पनौती-४ काभ्रे
Experience: More than or equals to 1 year
Source: Kantipur Newspaper

कनिष्ठ सहायक

Basic Job Information

Job Category: Banking / Insurance /Financial Services
Job Level: Mid Level
No. of Vacancy/s: [ 48 ]
Employment Type: Full Time
Apply Before(Deadline): Oct. 11, 2019, 5 p.m. (6 days, 9 hours ago)

कनिष्ठ सहायक

विज्ञापन नं. ०४/०७६/०७७
श्रेणी  :
सहायक 

अावश्यक याेग्यता : 

  • SEE वा साे सरह उत्तीर्ण भई लघुवित्त क्षेत्रमा  काम गर्न इच्छुक भएकाे 

उमेरको हद : 

  • १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तर महिला आवेदकको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुनेछ 

तलब, भत्ता तथा अन्य सुबिधाहरू :

  •  संस्थाको नियमानुसार हुनेछ 

Applying Procedure

दरखास्त साथ पेश गर्नुपर्ने कागजात :रितपूर्वक भरिएको दरखास्त फाराम, व्यक्तिगत विवरण, नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रहरुका प्रतिलिपि 

दरखास्त दिने अन्तिम मिति : प्रथम पटक प्रकाशित मितिले १५ दिनभित्र 

दरखास्त फाराम तथा पाठ्यक्रम पाउने स्थानः यस संस्थाको केन्द्रीय कार्यालय, पनौती नगरपालिका वडा नं.-४ पनौती केन्द्रीय कार्यालयबाट वा वेभसाइट http://www.aviyanlaghubitta.com/ बाट पनि डाउनलोड गर्न सकिनेछ । छोटो सूचीमा परेका उम्मेदवारलाई परीक्षाको किसिम, मिति र स्थानपछि तय गरी जानकारी गराईनेछ 

दरखास्त फाराम बुझाउने स्थान : aviyanlaghu@gmail मा इमेल मार्फत वा यस संस्थाको केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ

कनिष्ठ सहायक पदमा नियुक्ति हुने कर्मचारीहरु ६ महिना प्रशिक्षार्थीको रुपमा काम गर्नुपर्नेछ 

कनिष्ठ सहायक पदको हकमा नयाँ खोलिने शाखाहरु दाङ्ग, नवलपुर, चितवन, मकवानपुर, सिन्धुली, सुनसरी, तेह्रथुम, संखुवासभा, तनहुँ र काभ्रे जिल्लाका स्थानीय उम्मेदवारहरुलाई प्राथमिकता दिईनेछ ।


पदपूर्ति समिति
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड
केन्द्रीय कार्यालय, पनौती-४ काभ्रे 
फाेन ०११-४४१०२७

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE