मिथिला लघुवित्त वितीय संस्था लि

बरिष्ठ सहायक, सहायक स्तर पाँचाै तह (केही)

मिथिला लघुवित्त वितीय संस्था लि

बरिष्ठ सहायक, सहायक स्तर पाँचाै तह (केही)

बरिष्ठ सहायक, सहायक स्तर पाँचाै त…

मिथिला लघुवित्त वितीय संस्था लि

ढल्केबर - ६, धनुषा
Experience: More than or equal to 2 years
Source: Kantipur

बरिष्ठ सहायक, सहायक स्तर पाँचाै तह (केही)

Views: 1397 | This job is expired 5 years, 9 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : ढल्केबर - ६, धनुषा
Apply Before(Deadline) : Oct. 04, 2019 17:00 (5 years, 9 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 2 years

बरिष्ठ सहायक, सहायक स्तर पाँचाै तह (केही)

विज्ञापन नं. १/२०७६/०७७ (खुल्ला)

शैक्षिक याेग्यता : प्रविणता पत्र तह, १०+२ वा साे सरह उतीर्ण गरेकाे लघुवित्त तथा बैकिद्ग क्षेत्रमा २ वर्षको कार्य अनुभव भएको र कम्युटर सम्वन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।

उमेर : १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाे महिला उमेद्वावारकाे हकमा माथीकाे उमेरकाे हदमा ५ वर्ष थप हुनेछ । 

परीक्षा किसिम :  लिखित, फिल्ड अवधारणा र अन्तरवार्ता ।

सेवाकाे किसिम : स्थायी, सेवा शर्त तथा सुविधा : वित्तीय संस्थाको नियमानुसार हुनेछ । उपरोक्त विज्ञापनहरुबाट लिखित, फिल्ड अवधारणा र अन्तरवार्ता परिक्षामा समावेश भई सफल भएका उम्मेदवारहरुमध्ये न्युनतम २ बर्ष समान प्रकारकाे  बैंक तथा बित्तीय संस्थामा अनुभव भएका उम्मेदवारहरुलाई वित्तीयसंस्थाको कर्मचारी सेवा विनियमावली अनुसार परिक्षणकालमा नियूक्त गरिनेछ भने उल्लेखित अनुभव नभएकाउम्मेदवारहरुलाई ६ महिनाको सेवापूर्व प्रशिक्षणमा राखिनेछ । प्रशिक्षण अवधिभर प्रशिक्षण भत्ता बाहेक अन्यकुनै पति सुविधा उपलब्ध गराईने छैन र  सेवा पूर्व प्रशिक्षणमा सफल भएका उम्मेदवारहरुलाई मात्र यस वित्तीय संस्थाको परिक्षणकालमा नियूक्त गरिनेछ।

दरखास्त बुझाउने ठेगाना : दरखास्त फारम तया सम्बन्धित कागजातहरु इमेल ठेगाना [email protected] वा यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, मिथिला न.पा. बडा नं. ६, ढल्केवर, धनुपामा आई बुझाउनु पर्नेछ । दरखास्त फारम तथा प्रवेशपत्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय तथा वेव साईटबाट डाउनलोड गरी भर्न सकिनेछ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE