वरिष्ठ केन्द्र प्रबन्धक

स्वराेजगार लघुवित्त वित्तीय संस्था

बनेपा, काभ्रेपलाञ्चाेक
Experience: More than or equals to 5 years
Source: Annapurna Post Newspaper

वरिष्ठ केन्द्र प्रबन्धक

Basic Job Information

Job Category: Banking / Insurance /Financial Services
Job Level: Mid Level
No. of Vacancy/s: [ 20 ]
Employment Type: Full Time
Apply Before(Deadline): Sept. 16, 2019, 5 p.m. (3 weeks, 6 days ago)

वरिष्ठ केन्द्र प्रबन्धक

विज्ञापन नं. ०४/२०७६/७७

अावश्यक संख्या ः २० जना 

श्रेणी ः सहयक

अावश्यक न्युनतम शैक्षिक याेग्यता ः प्रविणता प्रमाणपत्र वा साे सरहकाे परीक्षा उत्तिर्ण हुनुपर्ने छ वा एस.एल.सी वा साे सरहकाे परीक्षा उत्तिर्ण गरी लघुवित क्षेत्रमा ५ वर्षकाे कार्य अनुभव भएकाे र एक तह मुनीकाे पदमा रहि २ वर्षकाे अनुभव

परीक्षाकाे किसिम ः लिखित र अन्तरवार्ता 

उमेदकाे हद ः १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाे (महिला अावेदककाे उमेरकाे हदमा माथिल्लाे उमेरकाे हदमा ५ वर्ष थप हुनेछ ।) तर लघुवित्त क्षेत्रमा ६ महिनाकाे अनुभवीलाइ उमेर हद नलाग्ने 

कार्य क्षेत्र ः वित्तीय संस्थाकाे कार्य क्षेत्र भित्र 

अन्य अावश्यक कुराहरू ः पुरूषलाइ १ वर्षकाे परीक्षणकाल, महिलालाइ ६ महिनाकाे परीक्षणकाल

सेवा सुविधा ः वित्तीय संस्थाकाे नियम अनुसार 

छनाैटमा परेकाे उम्मेदवार र परीक्षाकाे सुचना ः www.slbbl.com.np मा प्रकाशन गरिनेछ ।  

अन्य कुराहरू ः कर्मचारी छनाैट सम्बन्धि अधिकार सम्बन्धित संस्थामा निहित हुनेछ । 

दरखास्त दिने अन्तिम मिति ः प्रथम पटक सुचना प्रकाशन भएकाे मितिले १५ दिनसम्म । दरखास्त फारमकाे लागि यस वित्तीय संस्थाकाे वेभसाइटमा गइ डाउनलाेड गर्न सकिनेछ । 

Applying Procedure

इच्छुक नेपाली नागरिकले अाफूले प्राप्त गरेकाे नेपाली नागरिकताकाे प्रतिलिपी, अावश्यक शैक्षिक याेग्यताकाे प्रमाणपत्रकाे प्रतिलिपी हालसालै खिचिएकाे पासपाेर्ट साइजकाे फाेटाे १ प्रति, दरखास्त फारम साथै बायाेडाटा संलग्न गरी याे सूचना प्रकाशित भएकाे मितिले १५ दिन भित्र vacancy.slbsl@gmail.com वा यस वित्तीय संस्थाकाे केन्द्रिय कार्यालय बनेपा -५, काभ्रेपलाञ्चाेक (पाेष्ट बक्स नं. ५१९) मा प्राप्त हुने गरी अावेदन गर्नहुन अाव्हान गरिन्छ । रित नपुगि र म्याद नाघि अाएकाे दरखास्त उपर कुनै कारवाही गरिने छैन । 

स्वराेजगार लघुवित्त वित्तीय संस्था

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE