इलेक्ट्रीकल असिष्टेण्ट

मनकामना दर्शन प्रा लि .

चितवन, कुरिनटार
Experience: More than or equals to 1 year
Source: Kantipur Newspaper

इलेक्ट्रीकल असिष्टेण्ट

Basic Job Information

Job Category: IT & Telecommunication
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Sept. 13, 2019, 5 p.m. (1 week, 1 day ago)

इलेक्ट्रीकल असिष्टेण्ट

शैक्षिक याेग्यता र अनुभव : 

  • CTEVT बाट जनरल इलेक्टीकल सम्बन्धि २ बर्षे तालिम हासिल गरेकाे 
  • सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्षकाे कार्य अनुभव 

Applying Procedure

इच्छुक उमेद्वारले अाफ्नाे निवेदन सहित २ प्रति पासफाेर्ट साइजकाे फाेटाे, व्यक्तिगत विवरण, नेपाली नागरिकताकाेे प्रामाणपत्रकाे प्रतिलिपि, शैक्षिक याेग्यताकाे प्रतिलिपि तथा कार्य अनुभवकाे प्रमाणपत्र समेत संलग्न गरी याे  सुचना प्रकाशित भएकाे मितिले १५ दिनभित्र दरखास्त दिन अाह्वान गरिन्छ । छानिएका उमेद्वारहरूलाइ मात्र अन्तरवार्ताका लागी सुचित गरिन्छ । अन्तरवार्तामा उल्लेखित कागजातकाे सक्कली प्रति समेत लिइ उपस्थित हुनुपर्नेछ । पारिश्रमिक तथा सेवा सुविधा यस कम्पनीकाे नियमअनुसार हुनेछ । टेलिफाेनवाट गरिएकाे साेधपुछ स्वीबकार गरिनेछैन । 

अथवा, स्टेशनरी कार्यालयका नायव महाप्रबन्धक मार्फत पनि दरखास्त बुझाउन सकिनेछ । 

दरखास्त दिने ठेगाना :

नायव महाप्रन्धक कर्पाेरेट 
मनकामना दर्शन प्रा लि . 
Manakamana Darshan Pvt.Ltd 
Email : hr@chitawoncoe.com.np

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE