प्रमुख कार्यकारी अधिकृत

नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेड

Kathmandu, Nepal
Experience: More than or equals to 5 years
Source: Karobar Economic Daily Newspaper

प्रमुख कार्यकारी अधिकृत

Basic Job Information

Job Category: Banking / Insurance /Financial Services
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Sept. 3, 2019, 5 p.m. (2 weeks, 3 days ago)

प्रमुख कार्यकारी अधिकृत

याेग्यता ः 

  • व्यवस्थापन, बैंकिङ, वित्तीय, अर्थशास्त्र, बाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नाकाेत्तर उपाधि हासिल गरेकाे 

अनुभव ः 

  • चार्टड एकाउनटेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, माैद्रिक, अर्थशास्त्र, बाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविधालय वा त्यस्तकाे कार्य गर्ने अन्तराष्ट्रिय संघ वा संस्था अधिकृत तह वा सेा भन्दा माथिकाे पदमा कम्तीमा पाँच वर्षकाे कार्य अनुभव भएकाे 

नाेट ः उपराेक्त पदहरूकाे लागि कम्प्युटर तालिम तथा सफ्टवेयर चलाउन सक्ने र लघुवित्तमा काम गरेकाेलाइ विशेष ग्राह्यता दिइनेछ । 

थप जानकारी 

  • उपराेक्त सबै पदहरूकाे तलब तथा सुविधा संस्थाकाे नियमानुसार हुनेछ । 

Applying Procedure

उल्लेखित याेग्यता पुगेका इच्छुक व्यक्तिहरूले २०७६ साल भदाै १७ बजेभित्र अाफ्नाे व्यक्तिगत विवरण सहित micronawakiran@gmail.com मार्फत अावेदन दिनसक्नु हुनेछ । प्रारम्भिक परीक्षणबाट छानिएका उम्मेदवारहरूलाइ थप छनाैट प्रक्रियाकाे लागि सम्पर्क गरिनेछ । 

सम्पर्क नं. ९८४३३१८६२४

नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेड

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE