Sahakari Bivagh

कम्प्यूटर इन्जिनियर

Sahakari Bivagh

कम्प्यूटर इन्जिनियर

यस विभागको आ.व. २०७६।०७७ को सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार कार्यक्रम अन्तर्गत विशिष्टिकृत कार्यका लागि विज्ञ सेवा आवश्यक परेको हुँदा देहाय बमो जिम योग्यता र अनुभव भएका व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र न्यूनतम पारि श्रमिक दावी गरि कार्य प्रस्ताव बनाई छुट्टा छुट्टै सिलवन्दी गरी सहकारी विभाग नयाँ बानेश्वर मापेश गर्नुहुन आहृवान गरिन्छ ।

कम्प्यूटर इन्जिनियर

Views: 2272 | This job is expired 4 years, 7 months ago

आवश्यक संख्या: १ (एक)

आवश्यक योग्यता / अनुभवः  कम्प्यूटर / आई.टी इन्जिनियरिङमा कम्तिमा स्नातक तह वा सो सरह उतिर्ण गरेको / कम्तीमा ३ वर्ष कम्प्यूटर प्रोग्रामिङ (माईक्रो सफ्ट नेटफ्रेमवर्क र ए. भी. सी. मा कामकाज गरको , तथ्याङ्क व्यवस् थापन प्रणाली विकासमा अनुभव भएको , माइक्रो सफ्ट एसक्यूएल सरभर २०१४ वा त्यो भन्दा माथिको ज्ञान भएको , वेभबेस एप्लिकेसन विकासमा अनुभव भएको

काम गर्नुपर्ने  स्थानः  सहकारी विभाग, नयाँ बानेश्वरमा मुकाम गरी विभागबाट तोकिए अनुसार 

काम गर्नुपर्ने  अवधिः ६ महिना (३/३ महिनामा करार सेवा सम्झौता गरिने )

कार्य विवरणः सहकारी विभागले स्वीकृत गरेको कार्यशर्तनामा (Terms of Reference) र सम्झौताका शर्त अनुसार हुनेछ । कार्यशर्तनामा र पेश गर्नुपर्ने  प्रस्तावको ढाँचा विभागबाट कार्यालय समयमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र खरिद गर्न सकिने छ

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE