सपोर्ट माइक्रोफाईनान्स बित्तीय संस्था लि.

कनिष्ठ सहायक (प्रशिक्षार्थी/तालिमे/करार) - केही

सपोर्ट माइक्रोफाईनान्स बित्तीय संस्था लि.

कनिष्ठ सहायक (प्रशिक्षार्थी/तालिमे/करार) - केही

कनिष्ठ सहायक (प्रशिक्षार्थी/तालिमे/…

सपोर्ट माइक्रोफाईनान्स बित्तीय संस्था लि.

सुनसरी, नेपाल
Source: Nagarik

कनिष्ठ सहायक (प्रशिक्षार्थी/तालिमे/करार) - केही

Views: 3444 | This job is expired 5 years, 10 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Full Time
Job Location : सुनसरी, नेपाल
Apply Before(Deadline) : Aug. 12, 2019 17:00 (5 years, 10 months ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : Not Required

कनिष्ठ सहायक (प्रशिक्षार्थी/तालिमे/करार) - केही

बिज्ञापन नः ४/७६/७७

विभाग/ कार्यालयः शाखा कार्यालय

आवश्यक न्यूनतम योग्यताः

  •  एस.एल.सी. /एस.ई.ई.वा सो सरह उर्त्तिण भएको हुनुपर्ने

विशेष प्राथमिकताः 

  • प्रविणता प्रमाणपत्र तह/+२ वा सो सरह उर्त्तिण गरी लघुवित्त क्षेत्रमा १ वर्षको कार्यानुभव भएको

बाञ्छनिय न्युनतम योग्यताः

  • आवेदकहरुको हकमा उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको
  • महिला उम्मेदवारहरुको हकमा सबै विज्ञापनदाता थप ५ वर्षको अधिकतम उमेर हुनेछ
  • आवेदक नेपाली नागरिक, काप्युटर (अफिस प्याकेज), इमेल/ इन्टरनेट सम्बन्धी तालिम हासिल गरेको हुनुपर्नेछ साथै मोटरसाईकल चालक अनुमतिपत्र प्राप्त भएका उम्मेदवारलाई प्राथमिकता दिईनेछ

द्रष्टव्यः

  • निवेदनका साथमा शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपि र बायोडाटा सहित बुझाउनु पर्नेछ
  • साथै छनौट प्रकया प्रभावित हुनेगरी टेलिफोनिक सोधपुछ तथा भनसुन गर्ने उम्मेदवारको आवेदन तथा तोकिएको समयमा रीतपुर्वक नआएका दरखास्तहरु स्वतः रद्द हुनेछ
  • प्राप्त निवेदनहरुको छोटो सुची तयार गर्ने, परीक्षा प्रयोजनका लागि केही वा सबै आवेदन रद्द गर्ने अधिकार यस वित्तीय सस्थामा निहित रहनेछ

परीक्षाको किसिम: परीक्षार्थीको छोटो सुची प्रकाशन गरी विज्ञापन नं. १ को अर्न्तवार्ता र प्रयोगात्मक परिक्षाबाट र विज्ञापन न २, ३ र ४ को हकमा अन्तर्वार्ता परीक्षाबाट छनौट गरिनेछ, अर्न्तवार्ताको मिति टेलिफोनबाट जानकारी गराइनेछ

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE