

Finance Companies
Full Time
|संख्याः १
कार्य क्षेत्र: न्युरोड काठमाडौ
अनुभव र योग्यताः व्यबस्थापन संकायमा स्नातक र सम्बन्धित क्षेत्रमा कम्तिमा २ बर्षको अनुभव प्राप्त Accounting Softwatre Cosys मा कागरेको अनुभविलाई प्राथमिक्ता
सम्पर्कः समुदय बहुउद्देश्यीय सहकारी संस्था लि.
मुख्य कार्यालयः लगनखेल, ललितपुर,
फोन नं. ५५३३३५७, ५५४०९६२
शाखा कार्यालय न्युरोड काठमाडौं
फोन नं.४२६४७८४, ४२६४९८३
Email: [email protected]
Applying Procedure
Click on Login to Apply and apply to this job via your jobseeker profile with easy apply process.
Note: You need to have merojob registered jobseeker profile to apply via your profile.
Apply Before: Jul 16, 2019
About the organization
यो संस्था सामूहिक प्रयासबाट सामाजिक तथा व्यवसायिक परियोजनाहरू सञ्चालन गरी आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्ने लक्ष्य अनुरुप सहकारी ऐन, २०४८ बमोजिम २०७० साल भाद्र १८ गते स्थापना गरिएको हो । वैदेशिक राजेगारमा गएका युवाहरू, शैक्षिक बेरोजगार युवा तथा विद्यार्थीहरु, उद्यमी, व्यवसायी र अवकाश प्राप्त वगर्हरूलाई समेटी सबैको साझा प्रयासबाट छरिएर रहेको पूँजी, जनशक्ति र स्थानीय श्रोत साधनको उपयोग गरी सामाजिक उद्यमशिलताको माध्याम द्वारा आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।
सहकारी संस्थाका लागि निम्नानुसार कर्मचारीहरु आवयासक भएको हुदा इच्छुक उम्मेद्बर्हरुलाई दर्खाश्का लागि आवहान गरिन्छ ।

Deadline: Apr 01, 2026

Deadline: Mar 31, 2026

Deadline: Apr 06, 2026

Deadline: Mar 31, 2026