National Farmers Group Federation of Nepal (NFGF Nepal)

लेखा तथा प्रशासन अधिकृत

National Farmers Group Federation of Nepal (NFGF Nepal)

लेखा तथा प्रशासन अधिकृत

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ । लक्षित वर्गको पोषणमा पहुंच, जीविकोपार्जनमा टेवा साथै उद्यमशिलता विकासमा सहयोग साथै स्थानीय तहको प्रणाली सवलीकरणमा सहयोग पुर्याउने उदेश्यले केएर नेपालसंगको सहकार्यमा महासंघले कोभिड १९ इमर्जेन्सी रेस्पोन्स कार्यक्रम संचालन गर्न गईरहेको छ ।

बाँके जिल्लाको खजुरा गाउँपालिका र बर्दिया जिल्लको बडैयाताल गाउंपालिकामा रहि काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरुले तपशिलमा उल्लेखित ठेगानामा ७ श्रावण २०७५ सम्ममा रीतपूर्वकको निवेदन पेश गर्न अनुरोध गरिन्छ । निवेदन पेश गर्दा आसातीत तलव समेत उल्लेख गर्नुपर्नेछ ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ । लक्षित वर्गको पोषणमा पहुंच, जीविकोपार्जनमा टेवा साथै उद्यमशिलता विकासमा सहयोग साथै स्थानीय तहको प्रणाली सवलीकरणमा सहयोग पुर्याउने …

लेखा तथा प्रशासन अधिकृत

Views: 3509 | This job is expired 5 years ago

Basic Job Information

Job Category : NGO / INGO / Social work > Finance/ Accounts
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Kathmandu
Offered Salary : Negotiable
Apply Before(Deadline) : May. 08, 2019 23:55 (5 years ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 3 years

Job Description

समूह महासंघ नेपाल, कृषक समूह, पशु सेवा समूहहरु र कृषि सहकारीहरुको छाता संगठन हो । विगत ७ वर्ष देखि  महासंघका सम्पूर्ण गतिविधिहरु किसानहरु (बिशेषतः साना, महिला, सिमान्तकृत र भूमिहिन) को  जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनमा केन्द्रित रहदै आएको छ । 

महासंघ र केएर नेपालको साझेदारीमा संचालित सामर्थ्य रियोजनाको लागि महासंघको केन्द्रिय कार्यालय काठमाण्डौंमा तपशिल बमोजिमको पदमा दक्ष एवं अनुभवि कर्मचारीको आवश्यकता भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आहवान गरिन्छ 

शैक्षिक योग्यता:

  • व्यवस्थापन संकायमा कम्तिमा स्नातक तह उर्तिण

कार्य अनुभव:

  • गैर सरकारी संस्था, संजाल वा महासंघहरुमा आबद्ध भई लेखा तथा प्रशासनिक काममा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको
  • विद्यमान आयकर तथा अन्य करहरुको बारेमा ज्ञान भएको
  • लेखाको सिद्धान्त एवं नीतिको ज्ञान भएको
  • प्रभावकारी वित्तिय व्यवस्थापन क्षमता, गुणस्तरीय आर्थिक प्रशासकीय व्यवस्थापनको ज्ञान र अनुभव भएको
  • साझेदारसँगको सम्झौतामा आधारीत गुणस्तरीय आर्थिक प्रतिवेदन तयारी क्षमता भएको
  • वित्तीय अनुगमन तथा मूल्याङ्कन र जिल्लाहरुमा कार्यरत कर्मचारीहरु तथा सदस्यहरुको क्षमता विकास मा योदान गर्न सक्ने
  • ट्याली सफ्टवेरमा (Tally Software) विशेष ज्ञान र अनुभव भएको
  • नेपाली तथा अंग्रेजी भाषामा प्रतिवेदन तयार र सरोकारवालाहरुसँग इमेल तथा अन्य आवश्यक सञ्चार गर्ने दक्षता भएको

Applying Procedure:

माथिका उल्लेखित पदमा महिला, दलित तथा जनजातिहरुलाई छनौट प्रक्रियामा महासंघको कर्मचारी प्रशासनिक नियमावली बमोजिम विशेष प्राथमिकता दिईनेछ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुले मिति २०७६ बैशाख २५ गते भित्र निवेदन र  कार्य अनुभव वायो—डाटा, सहित यस महासंघको ईमेल [email protected] मा आवेदन गर्न सक्नुहुनेछ । माथि उल्लेखित पदको विस्तृत कार्य विवरण आवश्यकता परेमा ईमेल मार्फत माग गर्नुहुन अनुरोध छ 

नोट: छोटो सुचिमा परेका उम्मेद्धवारहरुलाई मात्र परिक्षाको लागि सुचित गरिनेछ

OR,


This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE