Siddhartha Samudayik Samaj

सहायक अनुगमन

Siddhartha Samudayik Samaj

सहायक अनुगमन

Our organization is non profit and non government organization which working child marriage, child labour ,womens's empowerment etc related work

सहायक अनुगमन

Views: 978 | This job is expired 5 years, 2 months ago

आवश्यक योग्यता र अनुभव:

  • प्रविणता प्रमाणपत्र तह  वा सो सरह
  • अनुगमन तथा मूलयांकन सहजकर्ता क्षेत्रमा २ वर्ष अनुभव भएका
  • तथ्यांक विश्लेषण गर्न र रिपोर्टहरु तैयार गर्न सक्ने
  • कम्प्यूटर सम्बन्धि आकारभुत ज्ञान भएको
  • डाटाहरु चुस्त दुरुस्त राख्न सक्ने
  • लाइसेन्स प्राप्त मोटर साइकल चलाउन सक्नेलाई विशेष प्राथमिकता दिइनेछ

प्राथमिकताः 

  • महिला, दलित, जनजाती, अपाङ्ग र किशोरकिशोरीा क्षेत्रमा अनुभव प्राप्त आवेदकहरुलाई प्राथमिकता दिइनेछ

निवेदनका लागि अन्तिम मितिः 

  • विज्ञापन प्रकाशित भएको १५ दिन भित्र २०७५/११/१५ गते अपह्रान ४ः०० बजे भित्र कार्यलयमा वा ईमेल मार्फत पेश गरिसक्नु पर्नेछ
  • छोटो सूचिमा परेकालाई मात्र परिक्षामा समावेश गराईने छ । साथै अन्तर्वाताका दिन सम्पूर्ण सक्कल कागजात ल्याउनु पर्ने छ । 

पेश गर्नुपर्ने कागजातहरुः

  • निवेदन, वैयक्तिक विवरण (सम्पर्क नम्बर सहित), एए फोटो २ प्रति, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभवका प्रमाणपत्रका प्रतिलिपीहरु

सम्पर्कः सिद्धार्थ सामुदायिक समाज, भैरहवा, रुपन्देही     

भैरहवा प्रभात पथ
ईमेलः [email protected]
फोन नः ०७१ ५२१५०४

This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE