Siddhartha Samudayik Samaj

अनुगमन सुपरभाईजर

Siddhartha Samudayik Samaj

अनुगमन सुपरभाईजर

Our organization is non profit and non government organization which working child marriage, child labour ,womens's empowerment etc related work

अनुगमन सुपरभाईजर

Views: 1397 | This job is expired 5 years, 2 months ago

आवश्यक योग्यता र अनुभव:

  • स्नातक तह  वा सो सरह
  • अनुगमन तथा मूल्यांकन क्षेत्रमा कम्तिमा ३ वर्ष अनुभव भएको
  • कम्प्यूटर सम्बन्धि आधारभुत ज्ञान भएको
  • प्रतिवेदनहरु बनाउन सक्ने
  • डाटाहरु चुस्त दुरुस्त राख्न र विश्लेषण गर्न सक्ने
  • कार्यक्रम संचालन र राम्रो सहजीकरण सीप भएको
  • महिला सशक्तिकरण, सामुदायिक विकास, समावेशीकरण, वालविवाह तथा किशोरीहरुको क्षेत्रमा विशेष ज्ञान भएको
  • कम्प्यूटर सम्बन्धि आधारभुत ज्ञान भएको
  • स्थानीय भाषा बोल्न र बुझ्न सक्ने
  • मोटरसाईकल वा स्कुटरको लाईसेन्स भएको

प्राथमिकताः 

  • महिला, दलित, जनजाती, अपाङ्ग र किशोरकिशोरीा क्षेत्रमा अनुभव प्राप्त आवेदकहरुलाई प्राथमिकता दिइनेछ

निवेदनका लागि अन्तिम मितिः 

  • विज्ञापन प्रकाशित भएको १५ दिन भित्र २०७५/११/१५ गते अपह्रान ४ः०० बजे भित्र कार्यलयमा वा ईमेल मार्फत पेश गरिसक्नु पर्नेछ
  • छोटो सूचिमा परेकालाई मात्र परिक्षामा समावेश गराईने छ । साथै अन्तर्वाताका दिन सम्पूर्ण सक्कल कागजात ल्याउनु पर्ने छ । 

पेश गर्नुपर्ने कागजातहरुः

  • निवेदन, वैयक्तिक विवरण (सम्पर्क नम्बर सहित), एए फोटो २ प्रति, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभवका प्रमाणपत्रका प्रतिलिपीहरु

सम्पर्कः सिद्धार्थ सामुदायिक समाज, भैरहवा, रुपन्देही     

भैरहवा प्रभात पथ
ईमेलः [email protected]
फोन नः ०७१ ५२१५०४

This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE