Ratauli Yuba Club (RYC)

स्पोन्सरसिप कार्यक्रम सहायक

Ratauli Yuba Club (RYC)

स्पोन्सरसिप कार्यक्रम सहायक

Ratauli Yuba Club is a non-profit Making organization which was established in BS 2047 (1991 AD ) in Mahottari District  and is affiliated with Social Welfare Council, of Nepal. It aims to promote sociology-economic, social justices, environmental and political condition of the local people through rights-based, good governance, participatory and democratic process to eliminate social evils, illiteracy, ignorance, poor health, undemocratic norms, immorality, discriminatory practices, and environmental degradation.

स्पोन्सरसिप कार्यक्रम सहायक

Views: 1297 | This job is expired 5 years, 4 months ago

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : Mid Level
No. of Vacancy/s : [ 2 ]
Employment Type : Full Time
Job Location : Mahottari, Nepal
Offered Salary : Negotiable
Apply Before(Deadline) : Dec. 09, 2018 23:55 (5 years, 4 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 2 years

Job Description

योग्यता तथा अनुभव: 

  • प्रविणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण गरेको, समुदाय परिचालन
  • तालीम/ गोष्ठि/ बैठक संचालनतथा सहजीकरण, गाउँ तथा वडा स्तरको योजना तर्जुमा र कार्यान्वयन, स्पोन्सरसिप व्यवस्थापन सम्बन्धी कृयाक्लापहरु (photography & data collection, data update, child facilitation, correspondence of children, reporting), प्रतिवेदन लेख्न र सुपरिवेक्षणमा कम्तिमा २ बर्षको अनुभव भएको
  • कम्प्यूटर र स्मार्ट फोन सम्बन्धि राम्रो व्यावहारिक ज्ञान भएको
  • नेपाली र स्थानीय भाषामा प्रतिवेदन लेख्न तथा बोल्न सक्ने
  • जलेश्वर नगरपालिकाका स्थानीयलाई ग्राह्यता दिईनेछ
  • ७०% फिल्ड तथा ३०% कार्यालयमा काम गर्नुपर्ने 

दरखास्त साथ संलग्नगर्नु पर्ने आवश्यक कागजातहरु:

  • नेपाली नागरिकताको प्रतिलिपि र हाल सालै खिचिएको पासपोर्ट साइजको २ प्रतिफोटो
  • कम्तिमा २ जना Reference व्यक्तिहरुको नामर सम्पर्क नं. सहितको व्यक्तिगत विबरण (Bio– Data)
  • शैक्षिक योगयताको प्रमाणपत्र, तालिम तथा कार्य अनुभव पुष्टि हुने प्रमाण पत्रको प्रतिलिपि
  • अधिकृतहरुको हकमा मोटरसाइकल चालक लाइसेनसको प्रतिलिपि

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मैखिक तथा प्रस्तुतिकरणको प्रक्रियामा समावेश गरिने छ । संस्थाको पद्धपुर्ती समितिको निर्णय नै अन्तिम निर्णय हुने छ । महिला, दलित, जनजाती, मधेशी सिमान्तकृत युवाहरु तथा स्थानियहरुलाई प्राथमिकता दिइने छ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दवाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतःअमान्यहुने छ ।

दरखास्त दिने अन्तिम मिती: २०७५/ ०८/ २३ कार्यालय समय भित्र (अन्तिमदिन सार्वजनिकविदा परेमा सो को भोलिपल्ट आवेदनदिन सकिनेछ ।) 


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE