The Manager

The Manager

बिरौटा बचत तथा ऋण सहकारी संस्था लि.

Pokhara

The Manager

Views: 32 | Apply Before: 1 day, 18 hours from now

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Pokhara
Apply Before(Deadline) : Jul. 11, 2025 16:00 (1 day, 18 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

The Manager

बिरौटा बचत तथा ऋण सहकारी संस्था लि.

बिरौटा बचत तथा ऋण सहकारी संस्था लि. को लागि तपसिलमा उल्लखित कर्मचारी आवश्यकता भएको हुँदा आवेदन दिन इच्छुक नेपाली नागरिकहरुले मिति २०८२ असार २७ गते शुक्रबार कार्यालय समयभित्र सम्पर्क राख्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि सुचित गरिन्छ ।

पद: व्यवस्थापक

आवश्यक संख्या: १ जना

योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र विषयमा स्नातक उत्तीर्ण वा सो सरह ।

सेवा सुविधा: संस्थाको नियमअनुसार

अनुभव : सहकारी संस्थामा कम्तीमा २ वर्षको अनुभव

आवश्यक कागजात: 

  • आवेदकको हस्तलिखित निवेदन, 
  • आफ्नो व्यक्तिगत विवरण (bio data) का साथै हालसालै खिचेको पासपार्ट साइजको फोटो २ प्रति, 
  • कम्प्युटर डिप्लोमा शैक्षिक योग्यता र २ पाङ्ग्रे सवारी साधनको लाइसेन्स एवं अनुभवको प्रमाणपत्रहरुको प्रतिलिपि

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE