Similar JobsPowered by Merojob AI

Deadline: Aug 12, 2026

Deadline: Aug 02, 2026

Deadline: Aug 03, 2026

Deadline: Aug 13, 2026

Deadline: Aug 08, 2026

Finance Companies
Full Time
|पद: नगद परिचालक (Teller)
तह: ३ (तेश्रो)
संख्या: १
कार्य अनुभव: सम्बन्धित क्षेत्रमा २ बर्षको अनुभव
काम गनु पर्ने स्थान: मुख्य कार्यालय बौद्ध, काठमाण्डौ ।
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा +२ वा सो सरह उत्तिर्ण ।
बाञ्छनीय योग्यता: कम्प्युटर सम्बन्धि ज्ञान (Word Excel), नेपाली टाईपिङ्ग, स्मरण पत्र लेखन र विप्रेषण (Remittance) सम्बन्धि दख्खल भएको साथै दुई पाङग्रे सवारी चालक अनुमती पत्र प्राप्त गरेकोलाई विशेष प्राथमिकता दिईनेछ ।
मासिक तलव भत्ता: संस्थाको नियमानुसार
अन्य सुविधा: संस्थाको नियमानुसार ।
उमेर: १८ वर्ष पूरा भई दरखास्त दिने अन्तिम दिनमा ३५ वर्ष ननाघेको ।
छनौट विधि: लिखित तथा अन्तरवार्ता ।
कार्य विवरण सम्बन्धि मुख्य जिम्मेवारी:
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Apr 08, 2023
About the organization
काठमाण्डौ जिल्लाभर कार्य क्षेत्र बनाई आफ्ना सदस्यहरुलाई प्रभावकारी र कुशल सेवा प्रदान गरिरहेको सदस्य केन्द्रित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बौद्ध काठमाण्डौको लागी निम्नानुसारको पदमा पदपूर्ति गर्नु पर्ने भएकोले ईच्छुक उम्मेद्वारहरुले यो सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिनु हुनका लागी यो सूचना प्रकाशन गरिएको छ ।