काठमाण्डौ जिल्लाभर कार्य क्षेत्र बनाई आफ्ना सदस्यहरुलाई प्रभावकारी र कुशल सेवा प्रदान गरिरहेको सदस्य केन्द्रित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बौद्ध काठमाण्डौको लागी निम्नानुसारको पदमा पदपूर्ति गर्नु पर्ने भएकोले ईच्छुक उम्मेद्वारहरुले यो सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिनु हुनका लागी यो सूचना प्रकाशन गरिएको छ ।
Views: 2491 | This job is expired 3 years, 2 months ago
पद: नगद परिचालक
तह: सहायक स्तर –४ (चौथो)
माग संख्या: १ (एक)
शैक्षिक योग्यता:
कार्य अनुभव:
वाञ्छनीय योग्यता :
उमेर: १८ वर्ष पूरा भई दरखास्त दिने अन्तिम दिनमा ३५ वर्ष ननाघेको ।
मासिक तलव भत्ता: रु.२५,०००।–
अन्य सुविधा: आपसी समझदारीमा कायम गरिनेछ ।
नोट:
This job has expired.