Technical Assistant

Technical Assistant

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति

Pokhara

Technical Assistant

Views: 35 | Apply Before: 5 days, 10 hours from now

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Pokhara
Apply Before(Deadline) : Jul. 17, 2025 16:00 (5 days, 10 hours from now)

Job Specification

Education Level : Diploma Certificate
Experience Required : Not Required

Technical Assistant

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति

यस गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति, पोखरा-१७, छोरेपाटनका लागि तपसिल बमोजिमका कर्मचारीको आवश्यकता परेको हुँदा निम्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशन भएको मितिले ७ दिन (मिति २०६२/०४/०१ गते कार्यालय समय बेलुका ५:०० बजे) भित्र आफ्नो हस्तलिखित निवेदन, व्यक्तिगत विवरण, शैक्षिक कागजातसहित यस समितिको कार्यालयमा दरखास्तका लागि आह्वान गरीएको छ।

पद: प्राविधिक सहायक (तेस्रो तह)

समुह: प्राविधिक

पद संख्या:  १ (एक)

पदको किसिम: अस्थायी

शैक्षिक योग्यता:साधारण लेखपढ तथा विद्युतसम्बन्धी तालिम प्राप्त

उमेर:  १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको संस्थाको 

तलब: संस्थाको नियमानुसार

परिक्षाको किसिम: प्रयोगात्मक तथा अन्तर्वार्ता

ग्राम्यता:

  • सम्बन्धित विषयमा मान्यता प्राप्त संस्थाबाट
  • तालिम प्राप्त एवम् सम्बन्धित क्षेत्रमा काम गरेको अनुभवी, 
  • प्लम्बिङ्ग, मोटर साईकल चालक अनुमति पत्र, 
  • अङ्ग्रेजी तथा हिन्दी भाषाको ज्ञान भएको

नोट : छनौट गर्ने नगर्ने सम्पूर्ण अधिकार छनौट समितिमा निहीत रहनेछ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE