Similar JobsPowered by Merojob AI

Deadline: Jan 12, 2026

Deadline: Jan 20, 2026

Deadline: Jan 12, 2026

Deadline: Jan 16, 2026

Deadline: Jan 14, 2026
श्री ज्ञानोदय प्राथमिक विद्यालय
Source: Dhorpatan News
Job Description
Roles and responsibilities of this job

श्री ज्ञानोदय प्राथमिक विद्यालय
श्री ज्ञानोदय प्राथमिक विद्यालय जैमिनी न.पा. ५ बिनामारेमा आधारभूत तह (१-५) मा अध्यापनका लागि एक जना शिक्षक
आवइशता भएकाले मिति २०८२।०९।१७ मा प्राप्त शिक्षा यवा तथा खेलकुद शाखकको अधिकार प्रत्यायाजन पत्र र मिति
२०८२।०९।१८ गते बसेको वि.व्य.स. बो बैठकको निर्णय अनुसार २०८२।०९।१८ गतेदेखि लागु हुने गरी मिति २०८२ । १०।०२
गतेसम्म १५ दिनको म्याद रहने गरी प्रथम पटक यो सूचना प्रकाशित गरिएको छ । तपशिल अनुसार योग्यता पुगेका
निवेदकहरुबाट निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।
उम्मेदवार संख्या: १
तहः आधारभूत तह (१-५) राहत
योग्यता: आइ.एड. वा सो सरह
उमेर: १८ वर्ष पूरा भइ ४० ननाघेको
निवेदन दस्तुरः रु.२,०००/- (दुई हजार रुपैयाँमात्र)
सम्पर्क मितिः २०८२/१०/०२
परीक्षा मितिः सम्पर्क मितिमा तय गरिनेछ ।
परीक्षाको किसिम: लिखित, मौखिक र आवश्यक परेमा प्रयोगात्मकसमेत गरिने ।
तलब स्केल: नेपाल सरकारको नियमअनुसार
निवेदनका साथ आवश्यक कागजातहरु:
पुनश्चः करार सूचिमा नाम भएका उम्मेदवारले सूचना प्रकाशन भएको ७ (सात) दिन भित्र प्रमाणसहित उपस्थित भएमा नियुक्ति प्रक्रिया अगाडि बढाइने छ । अन्याथा खुला उम्मेदवार छनोट गरिने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 16, 2026