Teacher

Teacher

श्री महादेव आधारभूत विद्यालय

Kapilvastu

Teacher

Views: 49 | Apply Before: 1 week, 2 days from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Kapilvastu
Apply Before(Deadline) : Nov. 17, 2025 16:00 (1 week, 2 days from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Teacher

श्री महादेव आधारभूत विद्यालय 

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तहको गाउँपालिका अनुदान करार शिक्षक पद पूर्तिका लागि आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट तोकिएको समयसीमाभित्र दरखास्त आह्वान गरिन्छ । विवरण:

प्राथमिक तह: तृतीय श्रेणी गा. पा. व्यवस्थापन अनुदान

आवश्यक संख्या: १ (एक)

दरखास्त दिने अन्तिम मितिः २०८२/०८/०१ ( सूचना प्रकाशित मितिदेखि १५ दिनभित्र ) बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म

सम्पर्क मिति: २०८२/०८/०२

परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता तथा आवश्यक परेमा प्रयोगात्मक परीक्षा ८. परीक्षा मितिः सम्पर्क मितिका दिन नै निर्धारण गरिनेछ ।

शैक्षिक योग्यता:

  • आइ.एड. वा सो सरह शैक्षिक योग्यता शिक्षक अध्यापन अनुमति पत्र, चरित्र प्रमाणपत्र
  • नेपाली नागरिकताको प्रमाणपत्र,
  • तालिम प्राप्त र शिक्षा नियमावलीअनुसारका अन्य आवश्यक योग्यता ।
  • सबै प्रमाणपत्रका प्रमाणित प्रतिलिपि सहित हस्तलिखित दरखास्त अनिवार्य रूपमा बुझाउनु पर्नेछ ।

दरखास्त दस्तुर: रु. ५०० (अक्षरेपी पाँच सय मात्र) नगद |

तलब तथा सुविधा:

  • गाउँपालिकाबाट प्राप्त अनुदान (व्यवस्थापन) रकमबाट प्रति महिना रु.१२,५०० (अक्षरेपी बाह्र हजार पाँच सय मात्र) तलब प्रदान गरिनेछ ।
  • नियुक्ति प्रक्रियाः शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम ९७ बमोजिम खुला प्रतिस्पर्धा प्रणालीबाट नियुक्ति गरिनेछ ।
  • दरखास्त बुझाउने स्थान:
  • इच्छुक उम्मेदवारहरूले तोकिएको म्यादभित्र आवश्यक कागजातका प्रमाणित प्रतिलिपिहरू सहित विद्यालयमा उपस्थित भई दरखास्त दिन सक्नुहुनेछ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE