Teacher

Teacher

सिता मा. वि.

Rupandehi

Teacher

Views: 47 | Apply Before: 1 week, 4 days from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Rupandehi
Apply Before(Deadline) : Oct. 29, 2025 16:00 (1 week, 4 days from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Teacher

सिता मा. वि. 

सूचना प्रकाशित मिति: २०८२२०६/२९ प्रस्तुत विषयमा यस सिता मा. वि. को वि. व्या. स. को मिति २०८२।०६।०९ को बैठक निर्णय र देवदह न. पा. शिक्षा शाखाको च. नं. ४०६ र मिति २०८२/०६/०९ को अनुमति पत्र अनुसार यस विद्यालयमा रिक्त रहेको प्रा. वि. तहको शिक्षकको अस्थायी करार ( सट्टा ) द्वारा पद पूर्ति गर्नु पर्ने भएकोले योग्य इच्छुक उम्मेदवारले आजकै मिति देखि लागु हुनेगरी १५ दिन भित्र विद्यालय |समयमा तपशिल बमोजिमको कागजात सहिते आवेदन दिनु हुन यो विज्ञापन गरिएको छ । १. 

तह: प्रा. वि. (अस्थायी करार सट्टा )

आवश्यक संख्या: १ (एक)

शैक्षिक योग्यता: 

  • +२ वा सो सरह (माथिल्लो योग्यतालाई प्राथमिकता दिइने छ ।
  • स्थायी अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि
  • नपाली नागरिकताको प्रमाणित प्रतिलिपि
  • शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि
  • पासपोर्ट साईजको फोटो १ प्रति

उमेरको हद: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको १०. आवेदन दर्ता शुल्क: १०००/-

परीक्षाको किसिम: लिखित तथा अन्तर्वाता

तलव: नियमानुसार

आवेदन अन्तिम मिति: २०८२/०७/१२ दिउँसो ४:०० बजे सम्म

सम्पर्क मिति: २०८२/०७/१३

नोटः  

  • शिक्षा सेवा आयोगले प्रकाशन गरेको करार सुचिमा परेका उम्मेदवारको दरखास्त परेमा त्यस्ता उम्मेदवारलाई नियमानुसार नियुक्ति प्रदान गरिने छ ।

  • सार्वजनिक विदा परेमा विद्यालय खुलेको समयमा दरखास्त दिने अन्तिम दिन रहने छ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE