Similar JobsPowered by Merojob AI

Deadline: Jun 29, 2026

Deadline: Jun 25, 2026

Deadline: Jul 04, 2026
श्री दुधपोखरी माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Contract
|Job Description
Roles and responsibilities of this job

श्री दुधपोखरी माध्यमिक विद्यालय
यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८२/०५/०८ गते बसेको बैठकको निर्णय र मादी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय थुमाकोडाँडा, कास्कीको मिति २०८२/०५/०८ गतेको प.स.२०८२/०८३ र च.न. १८३ को प्राप्त विज्ञापन अनुमति पत्रअनुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तहको तृतीय श्रेणी दरबन्दीमा करारमा शिक्षक नियुक्ति गर्नु पर्ने भएको हुँदा शिक्षक सेवा आयोगले प्रकाशित गरेको करार सूचिमा भएका तथा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ । तपसिल :
तह: प्राथमिक५.
पद: शिक्षक
पद संख्या: १
श्रेणी: तृतीय (करार)
योग्यता: १२ कक्षा उत्तीर्ण वा सो सरह ।
तलब स्केल:
परीक्षाको किसिम: लिखित र मौखिक
परीक्षा दस्तुर: रु १,०००/-
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको।
दरखास्त दिने अन्तिम मिति: २०८२/०५/२३ गते कार्यालय समयभित्र ।
सम्पर्क मिति: २०८२/०५/२४
परीक्षा मिति: सम्पर्क मितिमा जानकारी गराइने,
पाठ्यक्रम:
निवेदन दिने माध्यम: विद्यालयको इमेल [email protected] तथा कार्यालयमा उपस्थित भएर,
आवेदन दस्तुर: विद्यालयको खाता नं. 0790065645500015 माछापुच्छ्रे बैंक लिमिटेडमा जम्मा गरी भौचर बुझाउनु पर्नेछ ।
पुनश्चः
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 08, 2025
About the organization

Education - School & Colleges