Views: 102 | Apply Before: 1 week, 3 days from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Rupandehi |
Apply Before(Deadline) | : | Aug. 28, 2025 16:00 (1 week, 3 days from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
श्री प्रगति माध्यमिक विद्यालय
सूचना प्रकाशित मिति: २०८२/०४/२९ गते यस श्री प्रगति माध्यमिक विद्यालय, देवदह नगरपालिका वडा नं. १२, प्रगतिनगर, रुपन्देहीमा रिक्त प्रा. वि. तह स्वीकृत दरबन्दी अन्तर्गत रिक्त शिक्षक पदको लागि देवदह नगरपालिकाको कार्यालय केरवानीको च.नं. शिक्षा ०५ मिति २००२ / ०४ / २८ को अनुमति पत्र अनुसार देहाय बमोजिम शिक्षक आवश्यकता भएकोले ईच्छुक नेपाली नागरिकबाट रित पूर्वकको दरखास्त आव्हान गरिन्छ।
तह र श्रेणी: प्रा. वि. तह तृतिय श्रेणी
संख्या: १ जना |
किसिमः अस्थायी करार
शैक्षिक योग्यता:
दरखास्त दिने अन्तिम मिति: २०८२/०५ १२ गते कार्यालय समय ४ बजे भित्र सम्म ।
दरखास्त दस्तुरः १०००/- (अक्षरुपी एक हजार रुपैया मात्र)
सम्पर्क मिति: २०८२/०५/१३ गते ।
परीक्षाको किसिम: लिखित, अन्तरर्वाता र कक्षा अवलोकन (आवश्यकता अनुसार) १०. परीक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।
उमेर हब: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
तलब स्केल: नेपाल सरकारको प्रचलित स्केल अनुसार |
उम्मेदवारले पेश गर्नु पर्ने आवश्यक कागजातहरु:
नोट: