Teacher

Teacher

श्री शिवपुर आधारभूत विद्यालय

Kapilvastu

Teacher

Views: 44 | Apply Before: 1 week, 5 days from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Kapilvastu
Apply Before(Deadline) : Aug. 28, 2025 16:00 (1 week, 5 days from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Teacher

श्री शिवपुर आधारभूत विद्यालय 

यस विद्यालयको प्राथमिक तहमा महाराजगंज नगरपालिका, १ नं. वडा कार्यालयबाट एक जना वडा शिक्षक पदपूर्तिका लागि महाराजगंज न. पा. १ नं. वडा कार्यालयको च. नं. १२१ मिति २०८२ / ४ / २३ गतेको पत्र अनुमति र विद्यालय व्यवस्थापन समितिको मिति २०८२ / ०४ / २६ गतेको निर्णयानुसार विज्ञापन भएकोले आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तपशील बमोजिमको कागजात सहित १५ दिन भित्र दरखास्त पेशा गर्न यो सुचना प्रकाशित गरिएको छ ।

पद: वडा शिक्षक

पद संख्या:

न्यूनतम शैक्षिक योग्यता: १०+२

उमेर हद: १८ वर्ष पूरा भई ४० वर्ष नपुगेको

तलब स्केल: मासिक १२,०००/-

दरखास्त दिने अन्तिम मितिः २०८२/०५/०९ गते (सोमबार)

परीक्षा दस्तुरः ७००/-

आवश्यक कागजात:

  • नेपाली नागरिकताको प्रतिलिपि 
  • शैक्षिक योग्यताको प्रतिलिपि 
  • स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE