Teacher

Teacher

श्री जनकल्याण माध्यमिक विद्यालय

Rupandehi

Teacher

Views: 90 | Apply Before: 1 week, 3 days from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Rupandehi
Apply Before(Deadline) : Aug. 26, 2025 16:00 (1 week, 3 days from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Teacher

श्री जनकल्याण माध्यमिक विद्यालय

सूचना प्रकाशित मिति: २०८२/०४/२७ गते उपरोक्त विषय सम्बन्धमा यस विद्यालयमा रिक्त रहेको नि.मा.वि गणित विषयको संघीय अनुदानमा विज्ञापनको लागि वि.व्य.स. को मिति २०८२/०४/२६ गतेको निर्णय बमोजिम योग्यता पुगेको नेपाली नागरिकलाई १५ दिन भित्र आवेदन दिनुहुनको लामो सुनना प्रकाशन गरिएको छ ।

पद: शिक्षक

तह: नि.मा.वि.

किसिम: संघीय अनुदान

संख्या: १ (एक)

विषय: गणित

योग्यता: गणित विषयमा आई.एड. वा सो सरह

तलब स्केल: नेपाल सरकारले तोकेबमोजिम

आवश्यक कागजातहरु:

  • हस्त लिखित निवेदन १ थान
  • नेपाली नागरिकताको प्रतिलिपी १ थान
  • शैक्षिक योग्यता प्रमाणहरुको प्रतिलिपी १ / १ थान 
  • स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी १ थान 

आवेदन दस्तुर: १००० /- (एक हजार मात्र) 

उमेर: १८ बर्ष पूरा भई ४० बर्ष ननाघेको

परीक्षाको किसिम: लिखित र अन्तरवाती

दरखास्त दिने अन्तिम मिति: २०८२/०५/१० गते (विद्यालय समय भित्र)

सम्पर्क मिति: २०८२/०५/१२ गते परीक्षा मिति परीक्षा समितिको निर्णय अनुसार तोकिने छ ।

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE