Teacher

Teacher

श्री रातापुर आधारभूत विद्यालय

Bharatpur, Chitwan

Teacher

Views: 83 | Apply Before: 2 weeks, 4 days from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Bharatpur, Chitwan
Apply Before(Deadline) : Aug. 25, 2025 16:00 (2 weeks, 4 days from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Teacher

श्री रातापुर आधारभूत विद्यालय 

प्रस्तुत विषयमा यस विद्यालयको प्रा.वि तह तृतीय श्रेणीमा करार शिक्षक पदपूर्ति गर्न पर्ने भएको हुँदा शैक्षिक प्रशासन महाशाखा भ.म.न.पा. मिति २०८२/०४/१५ को च.नं. २२१ को प्राप्त पत्रअनुसार तपशिलका शर्त पूरा गरेको इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ पद: प्रा.वि शिक्षक (करार)

श्रेणी: तृतीय

न्यूनतम शैक्षिक योग्यता:  (१०+२) उत्तीर्ण 

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको | 

दरखास्त आह्वान मिति: २०८२/०४/१८ गते 

तलब: नेपाल सरकारको प्रचलित नियमानुसार 

निवेदन दस्तुर: रु. ५००/-

आवश्यक कागजातहरू:

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 
  • शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि 
  • अध्यापन अनुमतिपत्रको प्रतिलिपि

निवेदन आइपुग्नुपर्ने अन्तिम मिति: २०६२/०५/०१ गते

सम्पर्क मिति: २०८२/०५/०२ गते

परीक्षा मिति: २०८२/०५/०७ गते

नोट: 

  • मूल विषय गणित वा विज्ञान भए प्राथमिकता दिइने छ ।)
  • करार सूचीमा नाम प्रकाशित भएकोमध्ये उम्मेदवार भएमा निजलाई नै नियुक्ति दिइने छ |

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE