Similar JobsPowered by Merojob AI

Deadline: Dec 13, 2025

Deadline: Dec 09, 2025

Deadline: Dec 12, 2025

Deadline: Dec 12, 2025

Deadline: Dec 12, 2025
बालमन्दिर माध्यमिक विद्यालय नदीपुर
Source: Adarsha Samaj
Contract
|Job Description
Roles and responsibilities of this job

बालमन्दिर माध्यमिक विद्यालय नदीपुर, पोखरा-३
बालमन्दिर माध्यमिक विद्यालय नदीपुर, पोखरा-३, कास्कीको यही मिति | २०८२/०२/२० गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तहको स्थायी दरबन्दीमा अस्थायी/ करार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पद: शिक्षक
संख्या: एक
तह: प्राथमिक (तृतीय)
नियुक्तिको किसिमः अस्थायी / करार
आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट १०+२ वा सो सरह उत्तीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलब भत्ता: नेपाल सरकारको प्रचलित नियमानुसार
परीक्षाको किसिम: लिखित तथा अन्तर्वार्ता
परीक्षा दस्तुर: रु ५००/- (अक्षरुपी पाँचसय )
दरखास्त दिने अन्तिम मिति: २०८२/०४/२२ गते, विद्यालय समयभित्र
दरखास्त बुझाउने स्थान: बालमन्दिर माध्यमिक विद्यालय, पोखरा-३, नदीपुर
सम्पर्क मिति: २०८२/४/२३
परीक्षा मिति, समय र स्थान: सम्पर्क मितिका दिन तोकिनेछ ।
पेश गर्नुपर्ने कागजातहरु:
नोट:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 07, 2025