Similar JobsPowered by Merojob AI

Deadline: Feb 13, 2026

Deadline: Feb 21, 2026

Deadline: Feb 21, 2026
श्री माधवपुर माध्यमिक विद्यालय
Source: Chitwan Post
Contract
|Job Description
Roles and responsibilities of this job

श्री माधवपुर माध्यमिक विद्यालय
प्रस्तुत विषयमा रत्ननगर नगरपालिका नगरकार्यपालिका कार्यालयको मिति २०८२/०४/०६ च.नं. १७० को पत्रअनुसार यस विद्यालयमा माध्यमिक तहको शून्य दरबन्दी एकमुष्ट अनुदान कोटा (संघ) करारमा शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले तपशिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
पद: शिक्षक
तह / श्रेणी: माध्यमिक तृतीय (संघीय अनुदान कोटा)
विषय: गणित
पद: संख्या १ (एक)
न्यूनतम शैक्षिक योग्यता: मूल विषय गणित लिई स्नातक वा सोसरह उत्तीर्ण
तलब स्केल : संघीय सरकारको अनुदानबमोजिम हुने
नियुक्तिको प्रकार: करार
छनोट परीक्षाको प्रकार: लिखित र अन्तरवार्ता
पेस गर्नुपर्ने आवश्यक कागजातहरू:
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
दरखास्त दस्तुर: १,५००/- (एक हजार पाँच सय रुपैयाँ मात्र)
दरखास्त दिने अन्तिम मिति: २०८२ / ०४ / २१ गते ४:०० बजेसम्म
सम्पंक मिति: २०८२ / ०४ / २२ गते ४:०० बजेसम्म
पुनश्चः शिक्षक सेवा आयोगबाट शिक्षक नियुक्तिका लागि योग्यताक्रम सूचीमा परेका व्यक्तिबाट दरखास्त परेमा निजलाई नै नियुक्ति दिइने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 06, 2025