Views: 31 | Apply Before: 1 week, 1 day from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | on-site |
Apply Before(Deadline) | : | Jul. 16, 2025 23:55 (1 week, 1 day from now) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
हरैया माध्यमिक विद्यालय
सूचना प्रकाशित मिति: २०८२ / ०३ / १८ प्रस्तुत विषयमा यस हरैया माध्यमिक विद्यालयको मिति २०८२ / ०३ / १७ गते | बसेको वि.व्य.स. को बैठकको निर्णयानुसार र मिति २०८२ / ०३ / १८ गतेको | कञ्चन गा. पा. को अनुमति अनुसार रिक्त रहेको ल्याव टेक्निसियन पदमा | तपसिलमा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट रितपूर्वकको | दरखास्त आह्वान गरिन्छ ।
पद: प्रशिक्षण सहायक (ल्याब टेक्निसियन)
पद: संख्या: १
किसिम: पि.सि.एफ कोटा
शैक्षिक योग्यता: कम्प्युटर विषय लिई प्राविधिक एस. एल. सी. उत्तीर्ण
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
परीक्षा दस्तुर: रु. १५००/-
तलब स्केल: प्रा.वि. तृतीय सरह
दरखास्त बुझाउने अन्तिम मिति: २०८२|०३ | ३२ विद्यालय समयभित्र ।
सम्पर्क मितिः २०८२/०४/०१ गते विद्यालय समय भित्र ।
परीक्षा मितिः सम्पर्क मितिमा तोकिने छ ।
परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा दरखास्त
विद्यालयमा पेश गर्नुपर्ने कागजातहरु:
अन्य जानकारीका लागि निम्न फोन नं. वा विद्यालयमा सम्पर्क गर्न सकिने छ ।