Teacher

Teacher

श्री जनप्रिय माध्यमिक विद्यालय

Pokhara

Teacher

Views: 385 | This job is expired 1 week, 5 days ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Pokhara
Apply Before(Deadline) : Jul. 18, 2025 16:00 (1 week, 5 days ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : Not Required

Teacher

श्री जनप्रिय माध्यमिक विद्यालय

यस विद्यालयमा निम्नलिखित पदहरु आशिक करार रुपमा पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन २०८२ श्रावण २ गते शुक्रबारभित्र आफ्नो योग्यताको कागजातसहित निवेदन पेश गर्नु सूचित गरिन्छ । कागजात नपुग र म्यादपछि प्राप्त भएका निवेदन उपर कुनै कारवाही हुने छैन ।

संख्या:

तह: प्रा.वि.

योग्यता: एसएलसी वा सो सरह

समय:  दिवा सत्र

आवेदन दस्तुर: रु. ७००

परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता कक्षा अवलोकन

उमेर: ४० वर्ष ननाघेको

सेवा/सुविधा:  नेपाल सरकारको प्रचलित नियमानुसार

आवश्यक कागजपत्रहरु

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • अनुभवको प्रमाणपत्रको प्रतिलिपि
  • माथिको योग्यता र अनुभवीलाई प्राथमिकता दिइनेछ ।
नोट:
  • शिक्षक सेवा आयोगबाट प्रकाशित पछिल्लो करार सूचीका उमेदवारले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निवेदन पेश गर्नुपर्ने छ

This job has expired.

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE