Views: 37 | Apply Before: 3 days, 11 hours from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Dharan |
Apply Before(Deadline) | : | Jul. 02, 2025 16:00 (3 days, 11 hours from now) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय
श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरान १५ मा दृष्टिविहीन तथा न्यूनदृष्टियुक्त विद्यार्थीहरुलाई ब्रेल लिपीको माध्यमबाट अध्यापन गर्न गराउन देहाय बमोजिमका तह र श्रेणीका शिक्षकहरूको आवश्यकता भएको हुँदा तपसिलमा उल्लेख भए अनुसारको प्रावधानहरु पूरा गर्ने योग्य उम्मेदवारहरुबाट आवेदनको लागि यो सूचना प्रकाशित गरिएको छ । विज्ञापन नं
पद संख्या: २
तह / श्रेणी प्रा.शि: तृतीय (करार)
तलब स्केल: प्रचलित नियमानुसार
स्थायी अध्यापन अनुमति पत्र भएको हुनुपर्ने ।
शैक्षिक योग्यता: शिक्षा विषय लिई कम्तिमा कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको ।
उमेर: १८ वर्ष पूरा भई ४० ननाघेको ।
परीक्षा दस्तुर: प्रा. वि. तहको लागि २००० 1
परीक्षाको किसिम: लिखित परीक्षा (सामान्य र विषयगत) मौखिक र. प्रयोगात्मक समेत ।
दरखास्त दिने अन्तिम मिति:
सम्पर्क मिति: २०८२।०३।२२ गते ( सो दिन बिदा पर्न गए त्यसको भोलिपल्ट
आवेदन समय: कार्यालय समयमा ( १०:०० बजे देखि 8:00 बजे)
परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।
म्याद नाघी आएको दरखास्त दर्ता गरिने छैन ।
संलग्न गर्नुपर्ने कागजातहरु-
नोट: