श्री दीपक मा. वि. पकलिहवा
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

श्री दीपक मा. वि. पकलिहवा
यस विद्यालयको लागि निम्न बमोजिमका शिक्षक पदपुर्तिका लागि तपसिल योग्यता पुगेका नेपाली नागरिबाट दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं. ०३३०८१ २०८२
तहः प्रा. वि.
पदः अस्थायी करार
माग संख्याः १ (एक जना) खुल्ला
शैक्षिक योग्यता: आई. एड वा सो सरह उत्तीर्ण
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
तलव स्केल: नेपाल सरकारको नियमानुसार हुनेछ ।
निवेदन दस्तुर रु. २०००/- (दुई हजार मात्र)
दरखास्त दिने अन्तिम मितिः २०८१।११।२९
सम्पर्क मितिः २०८१।१२।०३
परिक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।
परिक्षाको किसिम : लिखित, मौखिक आवश्यक परे प्रयोगात्मक
आवश्यक कागजातहरू
१. हस्त लिखित निवेदन १ प्रति
२. नेपाली नागरिकताको प्रमाणत्रको प्रतिलिपी १ थान
३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी १ थान
४. अध्यापन अनुमति पत्रको प्रतिलिपी १ थान
५. निरोगिता प्रमाण पत्र को प्रतिलिपी १ थान
नोट: दरखास्त दिने अन्तिम दिन विदा भएमा विद्यालय खुलेको पहिलो दिन निवेदन दिन सकिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 13, 2025

Deadline: Feb 21, 2026

Deadline: Feb 21, 2026

Deadline: Feb 13, 2026

Deadline: Feb 21, 2026