Similar JobsPowered by Merojob AI

Deadline: Dec 16, 2025

Deadline: Dec 11, 2025

Deadline: Dec 12, 2025

Deadline: Dec 09, 2025
मदरसा दारुल वलूम
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

मदरसा दारुल वलूम, Madarsa Darul Walum
सूचना प्रकाशित मितिः २०८१०८।१० जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नं १ अन्तर्गत संचालित यस मदरसा दारुल वलूम भुजौलीको मदरसा व्यवस्थापन समितिको मिति २०८१०८/०९ गतेको निर्णय अनुसार तपसीलका बाल विकास सहजकर्ता शिक्षकको आवश्यकता रहेको हुदाँ योग्यता पुगेको इच्छुक नेपाली नागरिकलाई तपसीलमा | उल्लेखित कागजातहरु संलग्न गरी दरखास्त दिनको लागि मिति २०८१/०८/१० गते देखि २०८१/०८/२५ गते सम्म १५ (पन्ध्र) दिने खुला विज्ञापन आह्वान गरिएको छ ।
पदः शिक्षक
किसिमः बाल विकास सहजकर्ता
तहः बाल विकास
संख्याः १ एक
शैक्षिक योग्यता: एस. ई. ई वा सो सरह उर्तिण गरेका
तलब स्केल: गा.पा. को निकासा बमोजिम
शैक्षिक योग्यता: प्रमाणहरुको प्रतिलिपीहरु २ / २ थान |
निवेदन दस्तुरः रु १००० /- (एक हजार मात्र ) |
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम: लिखित र अन्तरवार्ता
दरखास्त दिने अन्तिम मिति : २०८१।०८।२५ गते सम्म (कार्यालय समय भित्र)
सम्पर्क मितिः २०८१।०८।२६ गते ( परीक्षा समितिको निर्णय अनुसार परीक्षा मिति तोकिने छ) ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 10, 2024