
Deadline: Dec 16, 2025

Deadline: Dec 24, 2025

Deadline: Dec 26, 2025

Deadline: Dec 20, 2025

Deadline: Dec 21, 2025
श्री सीताराम संस्कृत माध्यमिक विद्यालय
Source: Chitwan Post
Job Description
Roles and responsibilities of this job

श्री सीताराम संस्कृत माध्यमिक विद्यालय
उपयुक्त विषयमा यस श्री सीताराम संस्कृत माध्यमिक विद्यालय भरतपुर-१, देवघाटधाम, चितवनमा नि.मा.वि. तह तृतीय श्रेणीमा रिक्त शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा भरतपुर, चितवनको मिति २०८१/०८/०४ गतेको पत्रानुसार विज्ञापन गरिएकोले इच्छुक योग्य व्यक्तिहरुबाट दरखास्त आह्वान गरिन्छ ।
पद: नि.मा.वि. (तृतीय)
संख्या: १ जना (करार
विषय: संस्कृत भाषा
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
शैक्षिक योग्यता: प्रवीणता प्रमाणपत्र (कक्षा १२) वा सो सरह उत्तीर्ण गरी स्थायी अध्यापन अनुमति पत्र लिएको ।
आवेदन दस्तुर: रु. ७०० / - ( सात सयमात्र) ।
तलब स्केल: नेपाल सरकारको नियमानुसार ।
दरखास्त आह्वान मिति: २०६१/०८/०४ गत
दरखास्त आईपुग्नु पर्ने अन्तिम मिति: २०८१ / ०८ / १८ गते ४ बजेभित्र ।
सम्पर्क मितिः २०८१ / ०८ / १९ गते १० बजे ।
परीक्षा हुने मिति र स्थान सम्पर्क मितिमा जानकारी हुने छ ।
परीक्षाको किसिम : लिखित, अन्तरवार्ताां, र आवश्यक परेमा कक्षा अवलोकन |
आवश्यक कागजातहरु:
नोट: शिक्षक सेवा आयोगबाट करार सूचिमा परेका उम्मेद्वारलाई प्राथमिकताका आधारमा नियुक्ति दिइने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 03, 2024