Similar JobsPowered by Merojob AI

Deadline: Feb 13, 2026

Deadline: Feb 02, 2026

Deadline: Feb 04, 2026

Deadline: Feb 09, 2026
श्री नव जागृति आधारभुत विद्यालय
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

श्री नव जागृति आधारभुत विद्यालय
उपरोक्त विषय सम्बन्धमा जिल्ला रुपन्देही गैडहवा गाउपालिकाको च. नं. २७७ मिति २०८१/०७/२५ गतेको विज्ञापन अनुमति पत्र तथा यस श्री नव जागृति आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८१/०८/०४ गतेको बैठक निर्णय अनुसार ( प्राथमिक तह गाउपालिका अनुदान कोटा ) तपशिलको शिक्षक आवश्यकता रहेको हुदा योग्यता पुगेको इच्छुक नेपाली नागरिकलाई तपसिलमा उल्लेखित कागजात संलगन गरि १५ दिन भित्र आवेदनको लागि खुला विज्ञापन आह्वान गरिएको छ ।
पदः शिक्षक
तहः प्रा. वि. (१-५)
किसिमः गाउँपालिका अनुदान
संख्याः १ (एक)
शैक्षिक योग्यता: आई. एड वा सो सरह
तलब स्केल: गाउँपालिकाले तोके बमोजिम
निवेदन दस्तुरः रु १००० (एक हजार रुपैया मात्र)
उमेर: १८ बर्ष पुरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम : लिखित र मौखिक
दरखास्त दिने अन्तिम मितिः २०८१/०८/१९ गते सम्म ( कार्यालय समय भित्र )
सम्पर्क मितिः २०८१/०८/२१ गते (परीक्षा समितिको निर्णय अनुसार परीक्षा मिति तोकिने छ ।)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 04, 2024