Similar JobsPowered by Merojob AI

Deadline: Jul 01, 2026

Deadline: Jul 03, 2026

Deadline: Jun 25, 2026

Deadline: Jun 26, 2026

Deadline: Jun 26, 2026
श्री जनजागृती आधारभूत विद्यालय
Source: Samadhan News
Full Time
|Job Description
Roles and responsibilities of this job

श्री जनजागृती आधारभूत विद्यालय
यस श्री जन जागृती आधारभूत विद्यालय पोखरा २१, शिवालय कास्कीमा शिक्षक आवश्यक परेको हुँदा पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश शिक्षा महाशाखाको मिति २०८९/०७/२९ गतेको पत्र संख्या ०८१/०८२ चलानी नं. ३३० को पत्र अनुसार तपशिल बमोजिमको तह, श्रेणी र योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
पद संख्या: १ जना
तह: नि.मा.वि. राहत (करार)
श्रेणी: तृतीय
विषय: गणित
परीक्षा: लिखित र अन्तर्वार्ता
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलब स्केल: नेपाल सरकारको नियमानुसार
योग्यता: आई. एड. वा सो सरह (मान्यता प्राप्त शैक्षिक संस्थाबाट उत्तीर्ण गरेको)
परीक्षा दस्तुर रु. १,५००/- (अक्षरुपी एक हजार पाँच सय मात्र)
कागजातहरु:
सम्पर्क: २०८९/०८/१६ गते
परीक्षा: सम्पर्क मितिमा तोकिने छ ।
नोट: करार सूचीमा नाम भएका उम्मेदवारले ७ दिनभित्र करार सूचीसहित सम्पर्क गर्न अनुरोध छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 29, 2024
About the organization

Education - School & Colleges