Similar JobsPowered by Merojob AI

Deadline: Dec 16, 2025

Deadline: Dec 24, 2025

Deadline: Dec 11, 2025

Deadline: Dec 12, 2025

Deadline: Dec 20, 2025
श्री उत्तम बालहित माध्यमिक विद्यालय
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

श्री उत्तम बालहित माध्यमिक विद्यालय
प्रस्तुत विषयमा रामग्राम नगरपालिकाको च. नं. ७९८ को पत्रबाट अनुमति प्राप्त | तथा यस विद्यालयको वि. व्य. स. को मिति २०८१/०७/१३ गतेको निर्णय अनुसार यस विद्यालयमा नि. मा. वि. शिक्षक करारमा नियुक्ति गर्नु पर्ने भएकोले | तपसिल अनुसारको योग्यता पुगेको नेपाली नागरिकता प्राप्त इच्छुक उम्मेदवारबाट | दरखास्त आह्वानको लागी १५ दिने सुचना प्रकाशित गरिएको छ ।
पदः शिक्षक नि. मा. वि. गणित ( नगर अनुदान)
पद संख्या: १ (एक)
न्युनतम शैक्षिक योग्यता: मुल विषय गणित लिई आई. एड वा सो सरह उर्तिण भएको माथिल्लो योग्यता तथा कम्प्युटर सिप भएकोलाई प्राथमिकता दिइनेछ ।
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
आवेदन दस्तुर रु. १५००/-
परीक्षाको किसिम : लिखित र अन्तरवार्ता र आवश्यक परे प्रयोगात्मक ।
दरखास्त दिने मितिः सुचना प्रकाशन भएको मिति देखी १५ दिन सम्म विद्यालय समयमा ||
संलग्न गर्नु पर्ने कागजातः नेपाली नागरिकताको प्रतिलिपी शैक्षिक योग्यताप्रमाणपत्रको प्रतिलिपी, अध्ययापन अनुमति पत्र हस्त लिखित निवेदन पत्र ।
नियुक्तिको प्रकारः करार ( नगर अनुदान)
तलब स्केल: नगरपालिकाको नियमानुसार
सम्पर्क मितिः २०८१/०८/ ९ गते ।
परीक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 27, 2024