Similar JobsPowered by Merojob AI

Deadline: Mar 11, 2026

Deadline: Mar 11, 2026
श्री मलावरदेवी माध्यमिक विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

श्री मलावरदेवी माध्यमिक विद्यालय
सूचना प्रकाशित मिति: २०८१ २०७१०९ प्रस्तुत विषयमा कञ्चन गाउँपालिकाको वडा नं ३ स्थित श्री मलावरदेवी माध्यमिक विद्यालयको मिति २०८१/०७/०८ गते बसेको वि.व्य.स. को निर्णय तथा कञ्चन गाउँपालिकाको च. नं. ३९८ र मिति २०८१।०७।०५ तथा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीको च. न.३०७ र मिति २०८१।०७।०७ गतेको प्राप्त पत्रको अनुमति अनुसार यस विद्यालयमा रिक्त रहेका तपसीलमा उल्लेखित शिक्षक दरबन्दीमा तपसीलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तपसील अनुसारका सर्तहरूको अधिनमा रही विज्ञापन प्रकाशन भएको मितिले १५ दिनभित्र यस विद्यालयमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
पदः शिक्षक (१ जना)
तहः माध्यमिक तह (संघीय अनुदान कोटा )
आवश्यक न्यूनतम योग्यताः गणित विषयमा स्नातक वा सो सरह उत्तीर्ण
विषयः गणित
किसिमः करार
परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
दरखास्त दिने अन्तिम मितिः २०८१।०७।२६ गते र सो दिन सार्वजनिक विदा परेमा भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिन
दरखास्त दस्तुरः रु १५००/-
सम्पर्क मितिः २०८१।०७।२६ गते साँझ ४:०० बजेसम्म
परीक्षा मितिः सम्पर्क मितिमा तोकिने छ ।
तलब स्केल: नेपाल सरकारको प्रचलित नियमानुसार
दरखास्तसाथ यस विद्यालयमा पेश गर्नुपर्ने कागजातहरूः
शिक्षक सेवा आयोगबाट प्रकाशित पछिल्लो करार सूचीमा नाम रहेको उमेदवारबाट आवेदन परेमा अन्य आवेदकहरुको आवेदन फिर्ता गरिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 11, 2024