
Deadline: May 30, 2026

Deadline: May 29, 2026

Deadline: May 28, 2026

Deadline: Jun 02, 2026

Deadline: Jun 06, 2026
A reputed school
Source: Adarsha Samaj
Full Time, Temporary
|Job Description
Roles and responsibilities of this job

अन्नपूर्ण गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको मिति २०८१/०६/१०२ चलानी नं. ३५९ को पत्रानुसार यस विद्यालयमा रिक्त रहेको माध्यमिक तह तृतीय श्रेणी (संघीय अनुदान करार) गणित विषय शिक्षकको पदपूर्तिका लागि विज्ञापन अनुमति प्राप्त भएकाले तपशिलमा उल्लेखित योग्यता पुगेका नेपाली नागरिकहरुबाट रीतपूर्वकको दरखास्त आह्वान गरिन्छ ।
पद : माध्यमिक तह शिक्षक (संघीय अनुदान करार)
संख्या: १ जना
विषय : गणित
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक वा सो सरह उत्तीर्ण
उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
आवेदन वस्तुर: रु.१,०००/- (अक्षरेपि एक हजार रुपैयाँ)
छनौट प्रकृया: लिखित तथा अन्तरवार्ता
सेवा सुविधा : नेपाल सरकारबाट सम्बन्धित पदलाई तोकिए बमोजिम दरखास्त पेस गर्ने अन्तिम मिति : २०८१/०६/२८ गते ( ४:०० बजे भित्र) करार सुचिमा भएकाले दरखास्त दिने मिति : २०८१/०६/ २० गते सम्म
( दरखास्त दिने अन्तिम दिन सार्वजनिक विदा परेमा सो पछि कार्यालय खुलेको पहिलो दिन) दरखास्त पेस गर्ने प्रकृया : आवेदन दस्तुर तिरेको भौचर र सम्पूर्ण कागजात सहित विद्यालयको कार्यालयमा वा schoolbhagसम्पर्क मिति २०८१/०६/२९ गते[email protected] मा इमेल मार्फत आवेदन दर्ता गर्न सकिने ।
आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु:
क) हस्तलिखित निवेदन
(ख) नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि,
(ग) शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपि,
(घ) माध्यमिक तहको अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 06, 2024