
Deadline: Sep 02, 2026

Deadline: Aug 29, 2026

Deadline: Aug 25, 2026

Deadline: Aug 27, 2026
श्री विष्णुपुरा माध्यमिक विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

श्री विष्णुपुरा माध्यमिक विद्यालय
सूचना प्रकाशित मिति: २०८१/०६/०९ प्रस्तुत विषयमा यस विद्यालयमा रिक्त रहेको प्रा. वि. तह तृतिय श्रेणीको शिक्षक दरबन्दीमा गैडहवा गा. पा. को चं. न. ३५३ को मिति २०८१।०६।०९ गतेको प्राप्त पत्र अनुसार र मिति २०८१।०६।०९ गते बसेको वि. व्य. स. को निर्णय अनुसार अस्थायी (करार) शिक्षक भर्ना गर्नु पर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकद्वारा तपसिलका सर्तहरू पुरा गर्ने गरि दरखास्त आह्वान गरिन्छ ।
तह: प्रा. वि.
श्रेणी: तृतिय
पदः शिक्षक
संख्या: १
किसिम: अस्थायी (करार)
शैक्षिक योग्यता: आई. एड वा सो सरह
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम: लिखित र अन्तरवार्ता ७. सम्पर्क मितिः २०८१/०६/२४ गते
संलग्न कागजातहरू:
तलब स्केल: नेपाल सरकारको स्केल अनुसार
परीक्षा दस्तुर: रु १०००/-
दरखास्त दिने अन्तिम मितिः २०८१।०६।२३ गते दिनको ४:०० बजे सम्म
परीक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 09, 2024
About the organization

Education - School & Colleges