अरूणोदय माध्यमिक विद्यालय
Source: Chitwan Post
Job Description
Roles and responsibilities of this job

अरूणोदय माध्यमिक विद्यालय
यस अरूणोदय माध्यमिक विद्यालय भरतपुर-६, गीतानगर, चितवनमा रिक्त रहेको मा. वि. कम्प्युटर विषय शिक्षक पदमा विद्यालय व्यवस्थापन समितिको मिति २०८१/०५/२८ गतेको निर्णयानुसार निजी स्रोतमा शिक्षक नियुक्ति गर्नुपर्ने भएकोले तपसिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट रीतपूर्वक हस्तलिखित दरखास्त आह्वान गरिएको छ।
पद: शिक्षक
पद सङ्ख्या: १ (एक)
विषय: कम्प्युटर
न्यूनतम् शैक्षिक योग्यता: मूल विषय कम्प्युटर लिई कम्तीमा स्नातक तह उत्तीर्ण (माथिल्लो योग्यतालाई ग्राह्यता दिइनेछ ।
तलब स्केल: आपसी समझदारीमा तय गरिनेछ ।
नियुक्तिको प्रकार: निजी स्रोत
छनोट परीक्षाको प्रकार: कक्षा अवलोकन र अन्तर्वार्ता ।
पेश गर्नुपर्ने आवश्यक कागजपत्र:
दरखास्त दस्तुर: रु. १,०००l०० (एक हजार रूपैयाँ मात्र)
दरखास्त दिने अन्तिम मिति: २०८१ असोज ६ गते (विद्यालय समयभित्र )
सम्पर्क मिति: २०८१ असोज ७ गते
परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 22, 2024

Deadline: Dec 16, 2025

Deadline: Dec 24, 2025

Deadline: Dec 26, 2025

Deadline: Dec 20, 2025

Deadline: Dec 21, 2025