Similar JobsPowered by Merojob AI

Deadline: Dec 16, 2025

Deadline: Dec 11, 2025

Deadline: Dec 12, 2025

Deadline: Dec 09, 2025
श्री जनज्योति माध्यमिक विद्यालय
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

श्री जनज्योति माध्यमिक विद्यालय
प्रस्तुत विषयमा जिल्ला रुपन्देही कञ्चन गाउँपालिकाको च.नं. २१८ मितिः २०८१/०५/१७ गते को विज्ञापन अनुमति पत्र र विद्यालय व्यवस्थापन समितिको मितिः २०८१।०५।२५ गतेको निर्णय अनुसार आ.व. २०८१ / ०८२ को लागि माध्यमिक तह अंग्रेजी विषय ( शिक्षण सिकाई अनुदान कोटा) मा खुल्ला विज्ञापनद्धारा | शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेको नेपाली नागरिकबाट तपसिल बमोजिम | रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।
विषय : अंग्रेजी
पद संख्या: १ एक जना
आवेदन दस्तुरः रु १५०० (पन्ध्र सय मात्र)
योग्यताः अंग्रेजी मूल विषय लिई कम्तिमा स्नातक तह उत्तीर्ण गरी अध्यापन अनुमति पत्र प्राप्त
उमेर: दरखास्त दिने अन्तिम मिति सम्म १८ वर्ष पुरा भई ४० वर्ष ननाघेक
दरखस्त दिने अन्तिम मितिः २०८१/०६/०९ गते दिउँसो ४ बजे सम्म
सम्पर्क मितिः २०८१।०६।१० गते
परीक्षाको किसिम: लिखित अन्तरवार्ता र कक्षा अवलोकन
परीक्षा मिति: सम्पर्क मितिको दिन तोकिने छ ।
आवश्यक कागजातहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 25, 2024