Similar JobsPowered by Merojob AI

Deadline: Dec 29, 2025

Deadline: Dec 24, 2025

Deadline: Dec 31, 2025

Deadline: Dec 24, 2025

Deadline: Dec 26, 2025
अरुणोदय माध्यमिक विद्यालय
Source: Chitwan Post
Full Time
|Job Description
Roles and responsibilities of this job

अरुणोदय माध्यमिक विद्यालय
भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको मिति २०८१/०५/२३ को चलानी नंदी को पत्र र विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार यस विद्यालयमा रिक्त रहेको माध्यमिक तह, तृतीय श्रेणीको नेपाली विषयको करार शिक्षक नियुक्ति गर्नुपर्ने भएकोले तपशिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रीतपूर्वक हस्तलिखित दरखास्त आह्वान गरिएको छ ।
पद: शिक्षक
तह: श्रेणी माध्यमिक / तृतीय
विषय: नेपाली
पद सङ्ख्या: १ (एक)
न्यूनतम शैक्षिक योग्यता: मूल विषय नेपाली लिई कम्तीमा स्नातक तह उत्तीर्ण र तालिम प्राप्त ।
तलव: स्केल नेपाल सरकारको नियमानुसार ।
नियुक्तिको प्रकार: करार
छनोट परीक्षाको प्रकार: लिखित र अन्तंवातां ।
पेश गर्नुपर्ने आवश्यक कागजपत्र: शैक्षिक योग्यताको प्रमाणपत्रहरू, स्थायी अध्यापन अनुमति पत्र, तालिमको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
दरखास्त दस्तुर: रु. १,०००l०० (एक हजार रुपैयाँ मात्र)
दरखास्त दिने अन्तिम मिति: २०८१ असोज ०७ गते (विद्यालय समयभित्र )
सम्पर्क मिति: २०८१ असोज ०८ गते
परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।
सम्पर्क नं: ९८४५०५३१५५
नोट :
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 23, 2024